Перейти к содержимому

सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ र नियमावली, २०६५ सम्बन्धी महत्वपूर्ण जानकारी/Madesh special

Dream Education Nepal

0:00 / 0:00

सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ र नियमावली, २०६५ सम्बन्धी महत्वपूर्ण जानकारी/Madesh special

50 просмотров · 22 ч назад
Dream Education Nepal
1,56 тыс. подписчиков
50 просмотров · 22 ч назад
सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ र नियमावली, २०६५ सम्बन्धी महत्वपूर्ण जानकारी/Madesh special also Source Civil engineer gk and All subject pdf :https://dreameducation.free.nf/?i=1 What’s apk channel : https://whatsapp.com/channel/0029VbD3... Facbook : https://www.facebook.com/share/1A198V... नमस्ते साथीहरू, यस भिडियोमा नेपालको प्रशासनिक क्षेत्र र लोकसेवा आयोग (Loksewa Aayog) को परीक्षाका लागि अत्यन्तै महत्वपूर्ण विषय "सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४" र यसको नियमावली सम्बन्धी महत्वपूर्ण प्रश्नोत्तरहरू समेटिएको छ। भिडियोमा समेटिएका मुख्य प्रश्नहरू: १. सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को प्रमाणीकरण र प्रकाशन कहिले भएको हो? 👉 उत्तर: वि.सं. २०६४ माघ २३ गते। २. सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ लाई संशोधन गर्ने पहिलो ऐन कुन हो र यो कहिले जारी भयो? 👉 उत्तरः केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०७२ (प्रमाणीकरण तिथिः वि.सं. २०७२।११।१३)। लोकसेवा परीक्षा (शाखा अधिकृत, नायब सुब्बा, खरिदार तथा अन्य सम्पूर्ण सरकारी सेवा) को तयारी गरिरहनुभएका सम्पूर्ण परीक्षार्थीहरूका लागि यो भिडियो निकै उपयोगी हुनेछ। भिडियोलाई Like, Share र Channel लाई Subscribe गर्न नभुल्नुहोला। धन्यवाद! #loksewa #sushasan_ain #nepal_law #loksewatayari सुशासन ऐन २०६४, सुशासन व्यवस्थापन तथा सञ्चालन ऐन, नियमावली २०६५, sushasan ain 2064, sushasan ain, loksewa tayari, loksewa nepal, loksewa gk, shakha adhikari tayari, naisu tayari, kharidar tayari, nepal law, administrative law nepal, public administration nepal, constitution of nepal, loksewa important questions