Перейти к содержимому

हड्डीको समस्या के हो ? हड्डी बलियो र स्वास्थ राख्न के गर्नु पर्ला ? - डा. राजेशकुमार चौधरी

Doctor Saathi - डक्टर साथी

0:00 / 0:00

हड्डीको समस्या के हो ? हड्डी बलियो र स्वास्थ राख्न के गर्नु पर्ला ? - डा. राजेशकुमार चौधरी

34 668 просмотров · 7 лет назад
Doctor Saathi - डक्टर साथी
165 тыс. подписчиков
34 668 просмотров · 7 лет назад
के तपाई स्वस्थ बन्न चाहनु हुन्छ ? डक्टर साथी तपाई को साथमा हरदम उपलब्ध छ । यस पटक हामी तपाईलाइ हड्डीको समस्या के हो ? भन्ने विषयमा जानकारीमुलक सामग्री लिएर आएका छौँ । हड्डीको समस्या के हो ? हड्डी बलियो र स्वस्थ राख्न के गर्नु पर्ला ? भन्ने विषयमा , अर्थोपेडिक सर्जन डा. राजेशकुमार चौधरी बाट स्वास्थ्य टिप्स लिएर सदाको जस्तै उपस्थित भैसकेका छौँ । आशा छ तपाईलाइ मन पर्ने नै छ । डाक्टर साथी, Cuidado Technology अन्तर्गत सञ्चालन भएको सामाजिक उत्तरदायित्व जनचेतनामूलक स्वास्थ्य कार्यक्रम हो । doctorsaathi3@gmail.com Kathmandu, Nepal डा. राजेशकुमार चौधरी अर्थोपेडिक सर्जन बि एण्ड बि अस्पताल ग्वार्को, ललितपुर Dr. Rajesh K. Chaudhary Orthopaedic surgeon B & B HOSPITAL Gwarko, Lalitpur, Nepal यस च्यानलमा अपलोड भएका हरेक भिडियो Download गरेर कुनै पनि सामाजिक सञ्जाल जस्तै फेसबुक, युट्युव लगायतमा अपलोड गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । तर यस च्यानलमा रहेका कुनै पनि भिडियो वेव साइटमा Embedding गर्ने र युट्युवको लिंक सेयर गर्न सकिने छ ।