गुरु तिम्रो महिमा || GURU TIMRO MAHIMA || नेपाली भजन || मानव धर्म
Manav Dharma
0:00 / 0:00
गुरु तिम्रो महिमा || GURU TIMRO MAHIMA || नेपाली भजन || मानव धर्म
366 415 просмотров · 3 года назад
Manav Dharma
100 тыс. подписчиков
366 415 просмотров · 3 года назад
#bhajan #nepalibhajanharu #bestbhajan #superhitbhajan #gurubhajan #manavdharma
भजन : गुरु तिम्रो महिमा
शब्द/संगित : रन्दिप सिलवाल
स्वर : रन्दिप सिलवाल/रन्जिता सिलवाल
गुरु तिम्रो महिमा कसरी म गाउँ
प्रभु तिम्रो महिमा कसरी म गाउँ
यो प्राण तिम्रै चरणमा विसाउँ
गुरु तिम्रो ........
धर्ती देखी आकाश सम्म ऽऽ तिम्रै नामको आभाष छ
तिम्रै सृष्टी प्रकृतीहरुकोऽऽ कण कणमा प्रभु तिम्रै बास छ
कण कणमा प्रभु तिम्रै बास छ २
तर पनि सबै खोज्छन् बाहिरी ठाँउ २
यो प्राण तिम्रै चरणमा विसाउँ २
गुरु तिम्रो ........
सत्य देखि कलियुग सम्मऽऽ भक्तिको दान दिदै आयौ २
धर्मको बाटोमा डो¥याइ आज ऽऽ मनमा अखण्ड ज्योती जलायौ ।
मनमा अखण्ड ज्योती जलायौ
स्वाँस स्वाँसमा तिम्रै जप्नेछु नाम
यो प्राण तिम्रै चरणमा विसाउँ
गुरु तिम्रो .......
BHAJAN : Karkala Ko Paani Jhai Cha Manav Chola
• KARKALAKO PANI JHAI CHHA || कर्कलाको पानी ...
BHAJAN : Tarideu Tarideu
• TARIDEU TARIDEU|| तारिदेउ तारिदेउ || नेपाल...
BHAJAN : Jaya Mata Ambe Jagat Janani
• Bhajan : Jaya Mata Ambe Jagat Janani || मा...
Follow us:
www.manavdharma.org.np
/ manavdharma
/ nepalmanavdharma
/ manavdharma_np
/ nepalmanavdharma