Перейти к содержимому

नेपालीमा 'विदेश टुर' को क्रेज! १ वर्षमा ६७ अर्ब घुम्नमै खर्च, कहाँ-कहाँ जान्छन् नेपाली?

Pressmandu TV

0:00 / 0:00

नेपालीमा 'विदेश टुर' को क्रेज! १ वर्षमा ६७ अर्ब घुम्नमै खर्च, कहाँ-कहाँ जान्छन् नेपाली?

1 194 просмотра · 6 часов назад
Pressmandu TV
188 тыс. подписчиков
1 194 просмотра · 6 часов назад
🔴 आर्थिक वर्ष २०८२/८३ मा नेपालबाट विदेश अध्ययन गर्न र घुम्न जाँदा २ खर्ब ९ अर्ब रुपैयाँ बाहिरिएको छ। अर्थ मन्त्रालयको प्रतिवेदन अनुसार १ खर्ब ४१ अर्ब रुपैयाँ उच्च शिक्षाका लागि र ६७ अर्ब १८ करोड रुपैयाँ विदेश भ्रमणमा खर्च भएको छ। यस विश्लेषणात्मक भिडियोमा हामी विगत ६ वर्षमा ५ लाख ४८ हजार विद्यार्थीले NOC लिँदा बाहिरिएको ५ खर्ब ५६ अर्ब, ६७ अर्बको विदेश भ्रमण, र अर्कोतिर भित्रिएको २३ खर्ब ६३ अर्ब रेमिटेन्सको अर्थराजनीतिक विश्लेषण प्रस्तुत गर्दैछौँ। #NepalEconomy #MinistryOfFinance #NOCNepal #ForeignEducation #StudyAbroad #NepalRemittance #ForeignTravel #CapitalFlight #NepalRastraBank #NepaliNews #EconomicAnalysis ---------------------------------------------------- 🔔 नेपालको अर्थतन्त्र, सामाजिक विषयवस्तु र ताजा विश्लेषणका लागि हाम्रो च्यानललाई Subscribe गर्नुहोस्! ---------------------------------------------------- Its a Presentations of Pressmandu Tv : Host: Guest: Camera :Sita Ram Basnet Editing Station : BB Creations Contract Us For Advertisements :9851432132 Pressmandu Tv is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited *Please support Nepali movie and music industry by sharing and not downloading & uploading to your channel without permission. Subscribe Pressmandu Tv for quality Nepali videos and more.