Перейти к содержимому

आमा दिदी बहिनी हो || Aama Didi Bahini Ho || जेबी टुहुरे || JB Tuhure

मार्क्सवादी दृस्टीकोण

0:00 / 0:00

आमा दिदी बहिनी हो || Aama Didi Bahini Ho || जेबी टुहुरे || JB Tuhure

117 341 просмотр · 5 лет назад
मार्क्सवादी दृस्टीकोण
4,09 тыс. подписчиков
117 341 просмотр · 5 лет назад
मैले एकदिन आफैले भनेको थिए-शताब्दी कै सबैभन्दा सशक्त गीत भनेर। यो भनेको लगभग ३ बर्ष भयो होला। अझ पनि यो भनाई उतिकै सान्दर्भिक लाग्नेभन्दा बढी बरु युगकै सशक्त गीत भन्नुपर्छ जस्तो लागेको छ। हामी सानो छदा टेलिभिजनहरूमा एउटी अधबैंसे आईमाई निधारतिर हत्केला राखेर अनौठो भावमा आकाशतर्फ हेरिरहेकी हुन्थिन। त्यसैबेला गीतमा तिमी जस्तै दिदी, बहिनी आकाशमा उडिसके, आफ्नो शक्ति चिनिसके, तिमी भने मझेरीमा चुन्बुनाउछौँ दंग परी... भनेको हुन्थ्यो। यो जिज्ञासु बाल मस्तिष्कको लागि गहिरो थियो। यसैको प्रभाव होला म आज पनि यो गीत सुन्छु र ममीलाई हेर्छु। खैर! यत्तिको प्रगतिशील गीत छाडेर बिदा हुनुभएको स्रष्टाप्रति हार्दिक आभार। हामी यहालाई सम्झिरहने छौँ।