बाढीबाट कसरी बाँचे? रसुवा स्याप्रुबेँसीका बाढीपीडितको मुखबाट सुन्नुहोस् वास्तविक कथा
Team Nepal
0:00 / 0:00
बाढीबाट कसरी बाँचे? रसुवा स्याप्रुबेँसीका बाढीपीडितको मुखबाट सुन्नुहोस् वास्तविक कथा
1 026 просмотров · 2 нед. назад
Team Nepal
192 подписчика
1 026 просмотров · 2 нед. назад
बाढीबाट कसरी बाँचे? रसुवा स्याप्रुबेँसीका बाढीपीडितको मुखबाट सुन्नुहोस् वास्तविक कथा
#floodinnepal #rasuwaflood #floodsurvival #रसुवा #बाढीपीडित
तिब्बत हुँदै रसुवाको बाढी प्रभावित क्षेत्र स्याप्रुबेँसी बाढीपीडितहरूसँग प्रत्यक्ष कुराकानी गरेका छौँ।
उहाँहरूले बाढी आएको समयमा आफूहरू कसरी बच्न सफल हुनुभयो? के कारणले गर्दा ज्यान जोगाउन सक्नुभयो? त्यो भयावह समयमा के–कस्ता समस्या भोग्नुपर्यो? अहिले उहाँहरूको अवस्था कस्तो छ? र अहिले सबैभन्दा आवश्यक के–के छ?
यी सबै विषयमा हामीले पीडितहरूसँग प्रत्यक्ष कुराकानी गरेका छौँ।
बाढीले घर, सम्पत्ति र दैनिकीमा ठूलो असर पारे पनि उहाँहरूको संघर्ष र बाँच्ने साहस निकै मार्मिक छ। स्याप्रुबेँसी पुगेर हामीले देखेको अवस्था र पीडितहरूको वास्तविक आवाज यो भिडियोमार्फत तपाईंहरूसम्म पुर्याउने प्रयास गरेका छौँ।
यो भिडियो अन्तिमसम्म हेर्नुहोस् र उहाँहरूको वास्तविक अवस्था बुझ्नुहोस्।
भिडियो उपयोगी लागेमा Like, Comment र Share गरिदिनुहोस्। तपाईंको एउटा Share ले पनि उहाँहरूको आवाज धेरै मानिससम्म पुग्न सक्छ।
हामीसँग जोडिन Subscribe गर्न नभुल्नुहोस्। ❤️
🙏 बाढी प्रभावित सम्पूर्ण परिवारप्रति हाम्रो साथ र सम्मान।
सहयोग गर्न चाहनुहुने महानुभावहरूले हामीलाई सम्पर्क गर्नुहोला। 🙏
📞 फोन/WhatsApp Call: 9843707299
तपाईंको सानो सहयोगले बाढीपीडित परिवारसम्म ठूलो राहत पुग्न सक्छ। ❤️
#रसुवा #स्याप्रुबेँसी #स्याप्रुबेँसीबाढी #रसुवाबाढी #बाढीपीडित #बाढीप्रभावित #नेपालबाढी #बाढीपहिरो #रसुवाकोकथा #बाढीपीडितकोआवाज #NepalFlood #Rasuwa #Syaphrubesi #FloodVictims #NepalFlood2026 #RasuwaFlood #FloodAffected #NepalNews #NepaliYouTube #groundreport
Flood in Nepal
Flood in rasuwa
Flood survivors
Rahat
Sayog