Перейти к содержимому

Kantipur Samachar | कान्तिपुर समाचार, ३० साउन २०८०

Kantipur TV HD

0:00 / 0:00

Kantipur Samachar | कान्तिपुर समाचार, ३० साउन २०८०

23 741 просмотр · 3 г. назад
Kantipur TV HD
3,79 млн подписчиков
23 741 просмотр · 3 г. назад
Kantipur Samachar | कान्तिपुर समाचार, ३० साउन २०८० आजको मुख्य समाचार: एक क्विन्टल भनिएको सुनको वास्तविक तौल ६० किलो ७ सय १६ ग्राम / अनुसन्धानलाई राजनीतिक दाउपेच बनाइँदा संसद् बन्धक / विज्ञ भन्छन्- राज्यका संयन्त्रलाई विश्वास गरौं । प्राकृतिक विपद्, महंगी र रोगव्याधीको चपेटामा परेका नागरिकप्रति राजनीतिक दल उदासीन / स्वार्थका लागि सडक तताउने भ्रातृ संगठन समेत मौन । नेपाली श्रमिकको नयाँ गन्तव्य बन्दै युरोप / एक वर्षमै ३९ हजारले लिए श्रम स्वीकृति / सरकारले सम्बन्धित मुलुकसँग श्रम समझदारी नगर्दा आधारभूत सुविधाबाट भने वञ्चित । अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पविरुद्ध चौथो फौजदारी मुद्दा दर्ता / राष्ट्रपतीय निर्वाचनमा जर्जियाको नतिजा उल्टाउन खोजेको आरोप / दोषी ठहरिए २० वर्षसम्मको जेल सजाय हुने । स्पेन पहिलोपटक फिफा महिला विश्वकपको फाइनलमा / स्विडेन दुई एक गोलले पराजित / दोस्रो सेमिफाइनलमा भोलि सहआयोजक अस्ट्रेलिया र इंग्ल्यान्ड भिड्ने । #KantipurSamachar #KantipurNews #News Timestamps 00:58 - मुख्य समाचार 16:54 - जनताको आवाज 31:30 - अर्थ र विकास 34:45 - जनमत 37:00 - खेलकुद Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/kantipurtvhd?... Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtel... Twitter:   / kantipurtvhd   Instagram:   / kantipurtvhd