किट किन्न सुरक्षा गार्डको काम गरेका टेक एनपीएलमा डेब्यूको मौका कुर्दै | Kantipur Sports
Kantipur TV HD
0:00 / 0:00
किट किन्न सुरक्षा गार्डको काम गरेका टेक एनपीएलमा डेब्यूको मौका कुर्दै | Kantipur Sports
9 468 просмотров · 6 ч назад
Kantipur TV HD
3,8 млн подписчиков
9 468 просмотров · 6 ч назад
किट किन्न सुरक्षा गार्डको काम गरेका टेक एनपीएलमा डेब्यूको मौका कुर्दै | Kantipur Sports
अहिले नेपाल प्रिमियर लिग एनपीएलको सिजन थ्री चलिरहेको छ । विश्व क्रिकेटका ठूला खेलाडीको उपस्थिति, प्रविधिको प्रयोग र स्तरिय खेलले एनपीएलमा रोमान्चकता थपिएको छ । मैदानमा उत्रिएर प्रदर्शन गर्ने मात्र नभइ बेञ्चमा रहेका खेलाडीका लागि पनि एनपीएलले सिक्ने अवसर दिइरहेको छ । श्याम श्रेष्ठ र सविना कार्कीले सुनाउँदैछन् डेब्युको प्रतीक्षामा रहेका सुदूरपश्चिम रोयल्सका टेक रावतको अनुभव ।
#KantipurTVHD #KantipurNews #Kantipur
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् :
https://www.youtube.com/kantipurtvhd?...
Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurTVHD
Twitter: / kantipurtvhd
Instagram: / kantipurtvhd