Barcelona यस्तो पनि छ? 😍 | El Carmel Viewpoint बाट देखिने अद्भुत दृश्य 🇪🇸
JAVILL GHIMIRE_NP🇳🇵 OFFICAL
0:00 / 0:00
Barcelona यस्तो पनि छ? 😍 | El Carmel Viewpoint बाट देखिने अद्भुत दृश्य 🇪🇸
107 просмотров · 6 дней назад
JAVILL GHIMIRE_NP🇳🇵 OFFICAL
4,69 тыс. подписчиков
107 просмотров · 6 дней назад
आजको भिडियोमा म तपाईंहरूलाई Barcelona को एकदमै सुन्दर ठाउँ El Carmel Viewpoint (Bunkers del Carmel) घुमाउन लिएर आएको छु। 😍 यहाँबाट Barcelona को सुन्दर शहर, अग्ला भवनहरू र मनमोहक दृश्यहरू हेर्न सकिन्छ।
यदि तपाईंलाई Spain travel vlog, Barcelona sightseeing र नयाँ ठाउँहरू घुमेको भिडियो मन पर्छ भने मेरो च्यानललाई Subscribe गर्न नभुल्नुहोला। ❤️🙏
📍 Location: El Carmel Viewpoint, Barcelona, Spain 🇪🇸