अन्त्यतः युक्रेन टुक्रिने!पूर्बी युक्रेनमा रुसका गाभ्न जेलेन्स्की तयार। अमेरिकाले युक्रेन डुबायो।
Raaz Pusp
0:00 / 0:00
अन्त्यतः युक्रेन टुक्रिने!पूर्बी युक्रेनमा रुसका गाभ्न जेलेन्स्की तयार। अमेरिकाले युक्रेन डुबायो।
3 655 просмотров · 4 часа назад
Raaz Pusp
7,63 тыс. подписчиков
3 655 просмотров · 4 часа назад
यस भिडियोमा जेलेन्स्की पूर्वी युक्रेन दिन किन तयार भए, र युक्रेनको भविष्य अब के हुन्छ भन्ने विषयमा विस्तृत रूपमा चर्चा गरिएको छ। भिडियो अन्त्यसम्म हेर्नुहोला!
भिडियोमा समेटिएका मुख्य विषयहरू:
अमेरिकी विशेष दूत स्टिभ विटकफको रुस भ्रमणमा के-कस्ता सम्झौता भए?
जेलेन्स्की किन पूर्वी युक्रेन रुसलाई दिन तयार भए?
युक्रेनको भविष्य अब के होला?
💬 तपाईंको विचार के छ?
युक्रेन र यो युद्धको भविष्यलाई लिएर तपाईं के सोच्नुहुन्छ? तल कमेन्ट बक्समा आफ्नो विचार अवश्य राख्नुहोला!
👍 भिडियो मन परेमा Like गर्नुहोस्, साथीहरूसँग Share गर्नुहोस्, र यस्तै महत्वपूर्ण भिडियोहरूको लागि च्यानललाई Subscribe गर्न नभुल्नुहोला। धन्यवाद!
#RussiaUkraineWar #SteveWitkoff #Zelensky #USARussia #Geopolitics #WorldNews #UkraineCrisis #GlobalPolitics #NepaliNews #BreakingNews