Перейти к содержимому

"अरे वाह! पोखरा ११ कसेरीको लोकल कुखुरा फार्म — महिनामा लाखौं कमाईको रहस्य 🐓💰"

Desh Paradesh Media Network

0:00 / 0:00

"अरे वाह! पोखरा ११ कसेरीको लोकल कुखुरा फार्म — महिनामा लाखौं कमाईको रहस्य 🐓💰"

26 881 просмотр · 11 месяцев назад
Desh Paradesh Media Network
2,93 тыс. подписчиков
26 881 просмотр · 11 месяцев назад
हामी यस देश परदेश मिडिया नेटवर्क परीवार पुर्ण रुपमा नेपाली किसानहरुका प्रति सर्मपीत छौ । नेपाल कृषी प्रधान देश हो तर देशको र।ाजनितिक अस्थीरता र राज्यले कृषी क्षेत्रलाई हेर्ने नजरीया कृषी मैत्री वा भनौ किसान मैत्री हुन सकीरहेको छैन । कृषीको नाममा आउने अनुदान राजनितिक पहुच पुग्नेको खोल्टीमा मात्र जाने भएकाले वास्तबीक किसान मारमा परीरहेका छन । राज्यको बिना सहयोग पनि आफ्नै बल बुताले कृषी कर्मलाई आफ्नो ब्यबसाय बनाएका किसानहरुले आफ्नो उत्पादनको न त बजारको ग्यारेन्टी छ न मुल्यको नै । ् देशको चौथो अंग मानीने पत्रकारीता क्षेत्रको पनि कलममा त्यति अटाउन नसकेको यस कृषी क्षेत्रका याबद समस्याका बिषयमा हामी बुलन्द रुपमा आवज उठाउनको लागी यहाहरुको घर दैलो सम्म पुग्ने अभियानमा हामी देशभर किसानहरुको घर खेतसम्म दौडीरहेका छौ । आसा छ यस अभियानमा तपाईहरुको पनि साथ सल्लाह र सुझाब दिनुहुनेछ । तपाई किसान हो , तपाई पीडामा हुनुहुन्छ , तपाईको आवज कसैले सुनेको छैन भने कृषया हामीलाई सम्झनुहोला । #Desh_Paradesh_Media_Network