Перейти к содержимому

खाजा लिएर आमाघर पुग्यौँ // आमाहरूलाई हाम्रो सानो उपहार // सेवा नै सबैभन्दा ठूलो खुशी #explore

Prisa Gurung Vlogs

0:00 / 0:00

खाजा लिएर आमाघर पुग्यौँ // आमाहरूलाई हाम्रो सानो उपहार // सेवा नै सबैभन्दा ठूलो खुशी #explore

89 просмотров · 1 день назад
Prisa Gurung Vlogs
633 подписчика
89 просмотров · 1 день назад
खाजा लिएर आमाघर पुग्यौँ ❤️🙏 आमाहरूलाई हाम्रो सानो उपहार // सेवा नै सबैभन्दा ठूलो खुशी आज भाउजूहरूसँग मिलेर आमाघर पुग्यौँ ❤️🙏 वृद्ध आमाहरूका लागि खाजा तथा खानेकुराहरू लिएर गयौँ र त्यहाँ आवश्यक सामानहरू Donation गर्यौँ। सानो सहयोग भए पनि उहाँहरूको मुहारमा खुशी देख्दा हामीलाई पनि धेरै आनन्द लाग्यो। ❤️ माया, सम्मान र सहयोग बाँड्दै बिताएको यो सुन्दर दिन तपाईंहरूसँग पनि share गर्दैछु। 🙏 यदि यो भिडियो मन पर्‍यो भने Like, Comment, Share र Subscribe गर्न नभुल्नुहोला। ❤️ #AamaGhar #FoodDonation #NepaliVlog