DIVORCE समाजमा कम चर्चा हुने वास्तविकता। नेपालको कानुन बुझौँ! | वकिल काका #okilkaka #DivorceLawNepal
OKIL KAKA
0:00 / 0:00
DIVORCE समाजमा कम चर्चा हुने वास्तविकता। नेपालको कानुन बुझौँ! | वकिल काका #okilkaka #DivorceLawNepal
2 661 просмотр · 7 дн. назад
OKIL KAKA
183 подписчика
2 661 просмотр · 7 дн. назад
सम्बन्ध विच्छेदको कानुनी व्यवस्था के छ?
वैवाहिक सम्बन्धमा समस्या उत्पन्न हुँदा सम्बन्ध विच्छेदको कानुनी प्रक्रिया कसरी अघि बढ्छ? पति ,पत्नी तथा बालबालिकाका अधिकार के-के छन्? अंश, सम्पत्ति र अन्य कानुनी विषयमा नेपालको कानुनले के व्यवस्था गरेको छ?
यी लगायत सम्बन्ध विच्छेदसँग सम्बन्धित महत्वपूर्ण कानुनी विषयमा सरल र सहज भाषामा जानकारी लिनुहोस् वकिल काका पोडकास्टको यस विशेष संवादमार्फत।
विशेष संवादमा:
अधिवक्ता कमल प्रसाद तिमल्सिना
अधिवक्ता लालतारा अधिकारी
यस भिडियोमा जान्नुहोस्:
🔹 03:00 कानुनी रूपमा सम्बन्ध विच्छेद भनेको के हो?
🔹 07:18 सम्बन्ध विच्छेदका लागि आवश्यक Documents।
🔹 11:56 Divorce गर्दा विशेषगरी महिलाहरूलाई पर्ने अप्ठ्यारा।
🔹 14:03 के सम्पत्तिको लागि हुन्छ सम्बन्ध विच्छेद?
🔹 15:33 विदेशबाट गरिने Divorce।
🔹 18:00 सम्बन्ध विच्छेद गर्दा अंश दावी।
🔹 19:24 सम्बन्ध विच्छेदमा नाबालकको पालनपोषणको अधिकार।
🔹 22:04 डिभोर्स पछि जन्मिएको बच्चा सम्बन्धी कानुन।
🔹 23:03 डिभोर्स प्रक्रियामा भएको बेलामा सम्पत्तिको किनबेच।
🔹 25:15 महिलाले अर्को बिहे गरेपछि सम्पत्ति फिर्ता गर्नुपर्छ कि पर्दैन?
🔹 26:26 अन्य महत्वपूर्ण कानुनी जानकारी।
पूरा भिडियो हेर्नुहोस् र DIVORCE सम्बन्धी नेपालको कानुनबारे जानकारी प्राप्त गर्नुहोस्।
भिडियो उपयोगी लागे Like गर्नुहोस्।
परिवार, साथीभाइ तथा आवश्यक जानकारी खोजिरहेका व्यक्तिहरूसँग Share गर्नुहोस्।
यस्तै महत्वपूर्ण कानुनी जानकारीका लागि वकिल काका च्यानल Subscribe गर्न नभुल्नुहोस्।
वकिल काका — नेपालको कानुन, सबैले जानून्!
#OkilKaka #NepalLaw #NepaliLaw #DivorceLawNepal #DivorceProcess #FamilyLaw #FamilyLawNepal #LegalAdviceNepal #LawInNepali #KnowYourRights #LegalEducation #LegalAwarenessNepal #सम्बन्धविच्छेद #नेपालकोकानुन #कानुनीजानकारी #law #कमलप्रसाद#तिमल्सिना#okil #kaka