Перейти к содержимому

परदेशीलाई धनभन्दा घर प्यारो 🇳🇵❤️ | दशैंको भावुक गीत | Pardeshi Dashain Song 2083

DINESH OFFICIAL

0:00 / 0:00

परदेशीलाई धनभन्दा घर प्यारो 🇳🇵❤️ | दशैंको भावुक गीत | Pardeshi Dashain Song 2083

996 просмотров · 2 недели назад
DINESH OFFICIAL
75 подписчиков
996 просмотров · 2 недели назад
🇳🇵❤️ परदेशीलाई धनभन्दा घर प्यारो ❤️🇳🇵 दशैं आयो, गाउँघर सम्झायो... आमाबुबाको माया, घरको आँगन, परिवारसँग बिताएका ती मिठा पलहरू सम्झाउँदै यो गीत हरेक परदेशी नेपालीको मनसम्म पुग्ने प्रयास हो। 🥹❤️ परदेशमा रहेर दशैं मनाउने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा समर्पित यो भावुक दशैं गीत। 🙏🇳🇵 🎵 गीत: परदेशीलाई धनभन्दा घर प्यारो 🎬 प्रस्तुत: DINESH OFFICIAL मन परे Like 👍 Share 🔄 अनि Channel Subscribe 🔔 गर्न नभुल्नुहोला। #परदेशीलाईधनभन्दाघरप्यारो #DashainSong #NepaliSong #PardeshiSong #Dashain2083 #DineshOfficial #दशैंगीत #नेपालीगीत