Перейти к содержимому

🥺नवरात्रिका ९ दिन भगवती❤️मातालाई के–के भोग चढाउने? 🌺 | कुन दिन के अर्पण गर्ने? सम्पूर्ण जानकारी 🙏

AnantBhakti NP

0:00 / 0:00

🥺नवरात्रिका ९ दिन भगवती❤️मातालाई के–के भोग चढाउने? 🌺 | कुन दिन के अर्पण गर्ने? सम्पूर्ण जानकारी 🙏

8 035 просмотров · 1 день назад
AnantBhakti NP
2,43 тыс. подписчиков
8 035 просмотров · 1 день назад
नवरात्रीमा ९ दिन भगवती मातालाई के–के भोग चढाउने? 🌺 | कुन दिन के अर्पण गर्ने? सम्पूर्ण जानकारी 🙏 #subscribe #kubersubedi #नवरात्रीमा 🌺🙏 नवरात्रिका नौ दिन भगवती मातालाई के–के भोग चढाउने? नवरात्रिका नौ दिन माता दुर्गाका विभिन्न स्वरूपको पूजा आराधना गरिन्छ। तर कुन दिन कुन मातालाई के–के भोग अर्पण गर्ने, कस्तो फूल चढाउने र के चढाउनु शुभ मानिन्छ भन्ने सम्पूर्ण जानकारी यस भिडियोमा प्रस्तुत गरिएको छ। 🪔🌺 नवरात्रिको पावन अवसरमा माता भगवतीको कृपा सबैको घरपरिवारमा रहिरहोस्। सुख, शान्ति, समृद्धि र मंगलमय जीवनको कामना गर्दछु। 🙏🔱 🌺 जय माता दी! जय नवदुर्गा भवानी! 🌺 #Navratri #नवरात्रि #नवदुर्गा #भगवती #दुर्गापूजा #नवरात्रिभोग #Dashain #ShamragiSharma ❤️🌻🙆🏻‍♂️