The Jogini Show -15 । Swami Anand Arun | Shobita Simkhada | स्वामी आनन्द अरुण । Tapoban
Maa Shobita
0:00 / 0:00
The Jogini Show -15 । Swami Anand Arun | Shobita Simkhada | स्वामी आनन्द अरुण । Tapoban
6 025 просмотров · 1 год назад
Maa Shobita
29,5 тыс. подписчиков
6 025 просмотров · 1 год назад
The Jogini Show
with Shobita Simkhada
द जोगिनी शो
Episode -15
Guest - Bodhisattva Swami Anand Arun
स्वामी आनन्द अरुण
Tapoban
Facilitator - Shobita Simkhada
D.O.P. - Manoj Basnet
Post Production - Subash Mukhiya Sunuwar
Program Head - Nirajan Bhandari
( नेपालको आध्यात्मिक गुरुहरुको नाम लिदा सबैको मनमा गहिरो श्रद्दा साथ आउने नाम हो ,वोधिसत्व स्वामी आनन्द अरुण ।
बिधार्थी काल देखिनै आध्यात्मिक खोजमा लाग्नुभएका स्वामीजी ५५ बर्षदेखि ओशोको एक प्यारो शिष्यको रुपमा अनवरत आध्यात्मिक जागरणको बिराट अभियानमा हुनुहुन्छ । एक सच्चा शिष्यको उदाहरण संगै प्रेम र करुणाका महासागर स्वामीजी आफैमा लाखौ ध्यानीहरुको गुरु पनि हुनुहुन्छ ।
काठमाडौको तपोवन लगायत नेपाल र बिश्वभर १२५ वटा भन्दा बढी आश्रम तथा ध्यान सेन्टरहरु स्वामीजिकै मार्ग दर्शनमा संचालित छन् ।
स्वामी आनन्द अरुण ज्यू बाट लेखिएका दर्जनौ पुस्तक अध्यात्मको यात्रामा रहेका सबैको लागि मार्गदर्शक बनिरहेका छन्। उहाँका पुस्तक सर्वाधिक बिक्रि हुने आध्यात्मिक पुस्तकमा पर्दछन् ।
सबै धर्म, वर्ग र सम्प्रदायका ब्यक्तिहरुमा उत्तिकै लोकप्रिय स्वामीजीको देश प्रतिको चिन्ता प्रगाण छ , आफ्नो तर्फबाट देशको आर्थिक उन्नती र बिकासमा उहाँ सधै लागिरहनुभएको छ ।
The जोगिनी Show को यो अंकमा वोधिसत्व स्वामी आनन्द अरुण ज्यूसंग केही फरक बिषयमा गहिरो सत्सग गरिएको छ )
......................................................................................................
Shobita Simkhada
Meditator/Author/Actor.
official Youtube Channel of Shobita Simkhada.
Facebook - / shobita.simkhada
Facebook Page - / shobitasimkhada.shobita
Tiktok - / maashobita
X - https://x.com/shobitasimkhada?s=11&t=...
#maashobita
Facebook Page - / shobitasimkhada.shobita