Перейти к содержимому

रसुवामा आएको भीषण बाढी को बारेमा दृष्टिविन व्यक्तिहरूले गाए मनै रुवाउने पहिलो दोहोरी गीत

sdn

0:00 / 0:00

रसुवामा आएको भीषण बाढी को बारेमा दृष्टिविन व्यक्तिहरूले गाए मनै रुवाउने पहिलो दोहोरी गीत

367 просмотров · 11 дней назад
sdn
224 подписчика
367 просмотров · 11 дней назад
#रसुवामाआएकोबाढीसम्बन्धी हामीले #पहिलोलाइभदोहोरी प्रस्तुत गरेका छौं जसमा कलाकारहरु दृष्टिबिन रहेका छन् दृष्टिबिनद्वारा आयोजित कार्यक्रममा उक्त दोहोरी गीत गाइएको हो जसको भाका रहेको छ। तिमी बरु फेरियो निर्माया म त उस्तै छु बोलको गीतमा दोहोरी गीत गाएका हुन् जसमा कलाकार #लालबहादुर बिसी #नानीमाया मगर को र अन्य कलाकार दोहोरी प्रस्तुत गरेका हुन्। सम्पूर्णले दृष्टिविहीनको प्रस्तुतिलाई माया सपोर्ट गरिदिनुहोला धन्यवाद ।। YouTube name :#sdn