12th Episode श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञ || BY DINBANDHU SASTRI JI Naya Vrindavan
दिव्य उपदेश Divya Upadesh
0:00 / 0:00
12th Episode श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञ || BY DINBANDHU SASTRI JI Naya Vrindavan
165 просмотров · 4 мес. назад
दिव्य उपदेश Divya Upadesh
4,04 тыс. подписчиков
165 просмотров · 4 мес. назад
#spirituality #divinelife #piligrim #traditional #culture #NayaVrindavan
भगवान् श्री राधासर्वेश्वरको असीम अनुकम्पाले हाम्रो निवासमा यही मिति २०८२ साल चैत्र २२ गते आइतबारदेखि २९ गते आइतबारसम्म हाम्रा सम्पूर्ण दिवंगत पितृहरुको मोक्षको कामना गर्दै नया वृन्दावन गौशालाका संरक्षक
महामण्डलेश्वर दीनबन्धु शास्त्रीजी महाराजज्यूको मुखारवृन्दबाट सङ्गीतमय कथा प्रवचन हुने श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको अमृतमय कथा श्रवण गर्नु हुन अनुरोध गर्दछैं।।
समस्त तिम्सिना परिवार।।
दिव्य उपदेश
हाम्रो च्यानलको भिडियो हरुलाई लाईक, कमेन्ट र सेयर गर्नुहोला साथै यस च्यानल लाई सव्सक्राईभ गरेर सहयोग गरिदिनु हुन बिनम्र अनुरोध गर्दछु ।।
यस च्यान्लमा आर्चाय श्री हरुका दिव्य उपदेश र महान व्यक्तीहरुका सन्देश भजन र समाजमा हुने गतिविधीहरु समप्रेशण गरिन्छ, यस च्यानलमा प्रशारीत सामाग्री आफै छायांकन र समपादन गरीएको हो। सामाग्री तयार पर्न गरीएको दुख बुझौ डाउन्लोड गरेर प्रशारण गर्ने कार्य नगरौ र गरेको पाइएमा कारवाही हुने छ।
#divyaupadesh #katha #purushotamkattel #Shreelaxminarayana #prabachan
/ saraskattel