हर्क–भिमको जम्का भेटपछि लफडा! 😱 रसुवा पुगेपछि श्रम संस्कृति पार्टीमा फेरि भुइँचालो?सम्बन्धित व्यक्ति
Purwanchal dbr Tv पूूर्वाञ्चल डि.बि.आर.टिःभी
0:00 / 0:00
हर्क–भिमको जम्का भेटपछि लफडा! 😱 रसुवा पुगेपछि श्रम संस्कृति पार्टीमा फेरि भुइँचालो?सम्बन्धित व्यक्ति
80 просмотров · 7 часов назад
Purwanchal dbr Tv पूूर्वाञ्चल डि.बि.आर.टिःभी
50,6 тыс. подписчиков
80 просмотров · 7 часов назад
Facebook: / www.facebooसुचना तथा प्रसारण विभाग दर्ता नं.१४४८/०७६/०७७ प्रेस काउन्सिल नेपाल सुचीकरण प्रमाणपत्र नंं. १७७८ दर्ता मिति २०७६/०४/१४ / कम्पनी दर्ता नं. २१२३१६ /०७५/०७६ स्थायी लेखा नम्बर ६०६८४९३७९सुचना भएमा ९८१७३७२६१८
रसुवा–भोटेकोशी बाढी प्रभावित क्षेत्र पुगेका सांसद हर्क साम्पाङ र भिम उपाध्यायबीच भएको जम्का भेटपछि के भयो? 🤔
श्रम संस्कृति पार्टीका सहप्रवक्ता जीवन विष्टले रसुवा–भोटेकोशी बाढीपीडितलाई भेट्न जाने विषयमा दिएको भनिएको खुलासाले थप चर्चा चुलिएको छ। चौतर्फी आलोचनाबीच भएको यो भेटघाटको वास्तविकता के हो? पार्टीभित्र फेरि विवाद उत्पन्न भएको हो कि होइन? भेटघाट, आरोप–प्रत्यारोप र घटनाको वास्तविकताबारे यस भिडियोमा विस्तृत जानकारी प्रस्तुत गरिएको छ।