प्रयोग भइसकेका कपडा पुनः प्रयोग नगर्दा ल्यान्डफिल साइटमा पुराना लुगाको थुप्रो
Kantipur TV HD
0:00 / 0:00
प्रयोग भइसकेका कपडा पुनः प्रयोग नगर्दा ल्यान्डफिल साइटमा पुराना लुगाको थुप्रो
515 просмотров · 10 ч назад
Kantipur TV HD
3,79 млн подписчиков
515 просмотров · 10 ч назад
प्रयोग भइसकेका कपडा पुनः प्रयोग नगर्दा ल्यान्डफिल साइटमा पुराना लुगाको थुप्रो
प्रयोग भइसकेका कपडाहरू पहिले जस्तो पुनः प्रयोग गर्ने चलन हराए सँगै सहरी क्षेत्रका ल्यान्डफिल साइटहरूमा यस्ता फोहोरको मात्रा तीव्र रूपमा बढ्दै गएको छ। काठमाडौँ महानगरपालिकाले हालै बञ्चरेडाँडा ल्यान्डफिल साइटमा गरेको अध्ययन अनुसार, काठमाडौँ उपत्यकाबाट संकलन हुने कुल फोहोरको ११ प्रतिशत कपडाजन्य फोहोरले ओगटेको छ। यो भनेको करिब १ सय ५० टन हो। यति फोहोर बञ्चरेडाँडा पुर्याउनमात्रै पनि १५ वडा ट्रक लाग्छ। काठमाडौं उपत्यकामा दैनिक उत्पादन हुने करिब १४ सय टन फोहोरमा प्लास्टिजन्य फोहरभन्दा कपडाजन्य फोहोर हुने गरेको काठमाडौं महानगरपालिकाको तथ्यांकले देखाउँछ।
#KantipurTVHD #KantipurNews #Kantipur
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् :
https://www.youtube.com/kantipurtvhd?...
Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurTVHD
Twitter: / kantipurtvhd
Instagram: / kantipurtvhd