Перейти к содержимому

परम पावन साक्य परम्पराका धर्मगुरु, गोनग्मा ठ्रिचेन दोर्जे छाङज्यू १६ अक्टोबरका दिन सिक्किमको 👇👇

palzor sherpa

0:00 / 0:00

परम पावन साक्य परम्पराका धर्मगुरु, गोनग्मा ठ्रिचेन दोर्जे छाङज्यू १६ अक्टोबरका दिन सिक्किमको 👇👇

31 просмотр · 4 дн. назад
palzor sherpa
647 подписчиков
31 просмотр · 4 дн. назад
परम पावन साक्य परम्पराका धर्मगुरु, गोनग्मा ठ्रिचेन दोर्जे छाङज्यू १६ अक्टोबरका दिन सिक्किमको गान्तोकमा सवारी हुनुहुँदा, सम्बन्धित गुम्बाका प्रतिनिधिहरू तथा विभिन्न संघ–संस्थाका पदाधिकारीहरूले उहाँलाई भव्य स्वागत गर्नुभयो। स्वागत समारोहमा प्रवेशद्वारअगाडि परम्परागत रूपमा स्वागत गरियो। साथै, सिक्किम हिमालयन बौद्ध सांस्कृतिक संस्थाद्वारा परम्परागत ‘ताशी शोल्पा’ नृत्य प्रस्तुत गरी उहाँलाई भव्य स्वागत तथा सम्मान अर्पण गरिएको थियो।