Перейти к содержимому

मनलाई जिते जित #podcast With Binu pokhrel, ft. Healar Kamal Rajlawat #motivation #healing #health

Binu Pokhrel

0:00 / 0:00

मनलाई जिते जित #podcast With Binu pokhrel, ft. Healar Kamal Rajlawat #motivation #healing #health

53 423 просмотра · 11 мес. назад
Binu Pokhrel
82,8 тыс. подписчиков
53 423 просмотра · 11 мес. назад
GUEST: Healar Kamal Rajlawat HOST : Binu Pokhrel CAMERA/EDIT: Samyak Dristi Media भिडियो भित्र :    • मनलाई जिते जित #podcast With Binu pokhrel,...   प्रियजन नमस्कार 🙏🙏 आजको पोडकास्टमा हामीले समाजको ए]नामा आफैले आफैलाई हेरेका छौं । हामीलाई ए]ना देखादिएर म म भन्न लगाउन हाम्रो साथ हुनुहुन्छ - क्रिष्ण हरि बाँस्कोटा । जो राष्ट्रिय सूचना आयोगका पूर्व प्रमुख आयुक्त हुनुहुन्छ, प्रधानमन्त्री तथा मन्त्रीपरिसदको कार्यलयको सचिव ,भन्सार बिभागको प्रमुख जस्ता सरकार बिभिन्न महत्वपूर्ण ठाउमा बसेर काम गर्नुभएको उबेलाको एक शक्तिशाली प्रशाशक हुनुउन्छ । । त्प्रासाशक भन्दा हामीलाई काडा स्वाभावको घमण्डी हाउभाउ भएको एक मान्छे बुझ्छौ । तर उहाँ मैले मात्र होइन उहाँलाई सुन्नुभएपछी हजुरहरू सबैले भन्नुहुनेछ ओहो कस्तो सरल । कति मिठोपन । कति सकारात्मक आहा! हामी त छक्कै पर्‍यौं । मैले त आफैलाई प्रश्न गरेँ लजाएँ म मै देखि । उहाँलाई सुनेपछी यहाँहरूमा पनि उहाँ प्रती अझ बढी सम्मान जाग्नेछ । जति सरल त्यति उचो कद बन्ने रहेछ मान्छेको भन्ने महसुस हुनेछ । अझ उहाँको कार्यकालमा उहांले गर्नुभएको काम सुन्नु भो भने,उहाँंले घरमा गर्ने ब्यावहार सुन्नुभो भ्ने हजुर नि अचम्मित हुनुहुनेछ । र भन्नुहुनेछ मन ले चाहे र अहंकार छोडे जे सुकै कुरा नि गर्न सम्भव रहेछ । मेरो लागि मेरो जीवन विग्यानको सिकाउने बडेमानको पुस्तक हो यो पढ्काष्ट । त्यसैले एक जिवनपयोगी संवादका लागि तयार हुनुस त एक,संवेदनशील र जीवन परिवर्तन गर्ने यस यात्रामा हामी साथै प्रवेश गरौं । Copyright for this content is with samyak samwad . Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government. 🔔 Turn on notifications to stay updated with new uploads! ►🌐 http://www.Binupokhrel.org ►👍   / binuebhi   ►🐦   / binuebhi   ►📸   / binupokhrel9   ►📧 Binuebhi@gmail.com ►📞 977-9851177244 #Binupokhrel #binupokhrelinterview #samyaksamwad © All Rights Reserved MORE CHANNELS: #(Samyak Samwad Clips)