Перейти к содержимому

एउटा यस्तो साथी | Euta Yasto Sathi - Heart Touching Emotional Nepali Song 2026

Oonchhen Creation

0:00 / 0:00

एउटा यस्तो साथी | Euta Yasto Sathi - Heart Touching Emotional Nepali Song 2026

129 просмотров · 2 дня назад
Oonchhen Creation
396 подписчиков
129 просмотров · 2 дня назад
एउटा यस्तो साथी (Euta Yasto Sathi) - A Heart touching song about true friendship. ​जिन्दगीमा एउटा यस्तो साथी अवश्य बनाउनु, जो न त तपाईंको परिवारको होस्, न त तपाईंको घरको होस्, बस संसारको कुनै कुनामा होस्। नजिक बस्नेहरूले कहिलेकाहीँ चोट पुर्‍याउँछन्, तर टाढाकाहरूले केवल बुझ्छन्, जज गर्दैनन्। यो गीत त्यस्तै एक साँचो साथीको सम्झनामा समर्पित छ। ​आशा छ यो मर्मस्पर्शी गीतले तपाईंको मन छुनेछ। यदि भिडियो मन परेमा Like, Share र Oonchhen Creation लाई Subscribe गर्न नभुल्नुहोला। ​🎵 Song Credits: ​Song Title: Euta Yasto Sathi (एउटा यस्तो साथी) ​Concept & Lyrics: Talak Bahadur Ghising (Oonchhen Creation) ​Music/Vocals Generated via: Suno AI ​Video Concept & AI Visuals: Oonchhen Creation ​Production: Oonchhen Creation ​Lyrics (शब्द): रगतको नाता होइन, न त एउटै छानो होस् संसारको कुनै कुनामा, उसको सानो बास होस् मनका हरेक पानाहरू, निर्धक्क खोल्न सकुँ म डर बिना नै भावनाहरू, सधैं सधैं बोल्न सकुँ म (Full lyrics in the video...) ​📌 Follow Us on Social Media: ​Facebook: [facebook.com/oonchhencreation] ​TikTok: [tiktok.com/@oonchhentamang] ​#EutaYastoSathi #NepaliSong #EmotionalNepaliSong #OonchhenCreation #NepaliSong2026 #FriendshipSong #SunoAINepali #NepaliAIVideo #HeartTouchingSong