जन्मेको म त्यही पारिको गाउँमा,आफ्नो भन्नेले चिनेनन् ठाउँमा।तर समय बदलियो, हेर अहिले यहाँ, पहिचान
Sanjay Vlog7321
0:00 / 0:00
जन्मेको म त्यही पारिको गाउँमा,आफ्नो भन्नेले चिनेनन् ठाउँमा।तर समय बदलियो, हेर अहिले यहाँ, पहिचान
113 просмотров · 2 месяца назад
Sanjay Vlog7321
551 подписчик
113 просмотров · 2 месяца назад
जन्मेको म त्यही पारिको गाउँमा,आफ्नो भन्नेले चिनेनन् ठाउँमा।तर समय बदलियो, हेर अहिले यहाँ,पहिचान आफ्नै बनाएँ, झुक्दिनँ म त यहाँ!या, अमूल्य भएँ म, बिक्दिनँ अब यहाँ!
बादलमा ती चन्द्रमा, चन्द्रमाथि माया
तिम्रो वरिपरि घुम्न राजी थियो मेरो छाया।
बादलमा थिए चन्द्रमा, चन्द्रमाथि माया
तिम्रो वरिपरि घुम्न मन लाग्थ्यो मेरो माया।
डाँडा पाखा सुसेल्ने, चिसो चिसो हावा,
मनको कुरा बुझ्दैनन्, पारिपट्टि बागा।
हो...
वारी माया पारी भो, हैबुङ कोषको छोरी,
सधैं भरी सताउने, यो मायाको यही हो नि मोरी
साँचो माया दिएँ मैले, बदलामा घाउ पाएँ,
आफ्नै सम्झी अँगाल्दा किन पराइझैँ बनाएँ।
बाचा तिमीले गरेका हावासँगै हराए,
रङ्गीन ती दिनहरू किन अधुरै बिताए।
बादलमा ती चन्द्रमा, चन्द्रमाथि माया
तिम्रो वरिपरि घुम्न राजी थियो मेरो छाया।
बादलमा थिए चन्द्रमा, चन्द्रमाथि माया
तिम्रो वरिपरि घुम्न मन लाग्थ्यो मेरो माया।
डाँडा पाखा सुसेल्ने, चिसो चिसो हावा,
मनको कुरा बुझ्दैनन्, पारिपट्टि बागा।
हो...
वारी माया पारी भो, हैबुङ कोषको छोरी,
सधैं भरी सताउने, यो मायाको यही हो नि मोरी
साँचो माया दिएँ मैले, बदलामा घाउ पाएँ,
आफ्नै सम्झी अँगाल्दा किन पराइझैँ बनाएँ।
बाचा तिमीले गरेका हावासँगै हराए,
रङ्गीन ती दिनहरू किन अधुरै बिताए।
म एक्लै भएँ, एक्लै हिँडेँ
आफ्नै सासलाई साथी मानेँ।
रोएँ धेरै, तर लुकेर रोएँ
आफ्नै मनसँग अब, बाँच्न थालेँ...
आफैँसँगै यो विशाल संसारमा,
एक्लै हिँड्न सिकेँ म
आँशु लुकाएर ओठमा,
हाँस्न सिकेँ म
• डाँडा पाखा सुसेल्ने, चिसो चिसो हावा,मनको क...
• साँचो माया दिएँ मैले बदलामा घाउ पाएँ आफ्नै...
• म एक्लै भएँ एक्लै हिँडेँ आफ्नै सासलाई साथी...
• आफैँ सँगै यो विशाल संसारमा,एक्लै हिँड्न सि...
🇳🇵 “एक हौँ नेपाली” केवल एउटा गीत होइन, यो सम्पूर्ण नेपालीको आवाज हो।
यो गीतले देशप्रेम, राष्ट्रिय स्वाभिमान, सामाजिक न्याय, एकता, भ्रष्टाचारविरुद्धको आवाज, सीमाको पीडा र नयाँ नेपालको सपना बोकेको छ।
वीर गोर्खालीको साहस, बुद्धको शान्तिको मार्ग, युवाको जागरण र परिवर्तनको चाहनालाई शब्द र संगीतमार्फत प्रस्तुत गरिएको यो र्याप गीतले प्रत्येक नेपालीको मन छुने प्रयास गरेको छ।
कालापानी, लिपुलेक, सामाजिक विभेद, सुकुम्बासीको पीडा, न्यायको खोजी र देश निर्माणको अभियानलाई समेटेर तयार गरिएको यो गीत नेपाली एकताको सन्देश हो। ❤️
🎤 यदि तपाईंलाई आफ्नो देश, आफ्नो माटो र आफ्नो पहिचानप्रति माया छ भने—
यो गीत तपाईंको लागि हो।
👉 भिडियो मन परे Like, Comment & Share गर्न नभुल्नु होला।
👉 यस्तै नेपाली मौलिक गीतहरूको लागि Channel Subscribe गर्नुहोस्।
#एकहौँनेपाली #NepaliRap #NepaliSong #PatrioticSong #BalenShah #Nepal #Gorkhali #NepaliHipHop #देशभक्तिगीत #NepaliMusic #NewNepaliSong #RapSong #NepaliRapSong #हाम्रोमाटो #वीरगोर्खाली
Ma metinchhu ma metinchhu hola Tara timilai khojna chaddinam timi himdek म मेटिन्छु म मेटिन्छु
काठमाडौँ महादेवतर Mahadevtar हाईट टोखा height देउसी खेल्दै गर्दा सानु विडियो हेर्नु होला तिहारमा
• Видео
कागेश्वरी मन्दीर blog guman gaeko Sanu video please like and share comment subscribe
• Видео
कागेश्वर मन्दिर जन्दाको vlog हेर्नु होला अनि like share comment please subscribe garnu hola
• Видео
नुवाकोट ककनी janda lhochhar Tira janda Sanu video vaneko xu please like Ani subscribe comment garnu
• Видео
दुप्चेश्वर गाउँपालिका ४, नाम्सापुरान, गुम्बा धार्मिक पर्यटन प्रबर्द्धन गरौं २५६७ औं बुद्ध जयन्तीको !
• दुप्चेश्वर गाउँपालिका ४, नाम्सापुरान, गुम्...
चन्द्रागिरी न.पा वाड नं १ दहचोक भ्यू टावर दाजुभाई को vlog if you like and share @synepalitv6767
• चन्द्रागिरी न.पा वाड नं १ दहचोक भ्यू टावर ...
#NewNepaliSong
#PatrioticSong
#BirGorkhali
#NepaliMusic2026
#VoiceOfNepal
#deshbhaktigeet
#BalenShah
#BalenUpdates
#GreaterNepal
#Kalapani
#Lipulekh
#NoCorruption
#JusticeForNepal
#Sukumvasi
#NepaliUnity
#BuddhaWasBornInNepal
#StopDiscrimination
#EqualRights
#NepaliPride
#HamroMaato
म एक्लै भएँ, एक्लै हिँडेँ
आफ्नै सासलाई साथी मानेँ।
रोएँ धेरै, तर लुकेर रोएँ
आफ्नै मनसँग अब, बाँच्न थालेँ...
आफैँसँगै यो विशाल संसारमा,
एक्लै हिँड्न सिकेँ म
आँशु लुकाएर ओठमा,
हाँस्न सिकेँ म