पदयोग र पदवियोग | नेपाली शुद्ध लेख्न जान्नै पर्ने भिडियो | नेपाली शुद्ध लेख्न अवश्य हेर्नुहोला
Nepali Class
0:00 / 0:00
पदयोग र पदवियोग | नेपाली शुद्ध लेख्न जान्नै पर्ने भिडियो | नेपाली शुद्ध लेख्न अवश्य हेर्नुहोला
110 просмотров · 3 недели назад
Nepali Class
889 подписчиков
110 просмотров · 3 недели назад
पदयोग र पदवियोग | नेपाली शुद्ध लेख्न जान्नै पर्ने भिडियो | नेपाली शुद्ध लेख्न अवश्य हेर्नुहोला @Tr.DhanSinghKathayat
पदयोग र पदवियोग | नेपाली शुद्ध लेखन | नेपाली वर्णविन्यास
नेपाली भाषा शुद्ध रूपमा लेख्नका लागि पदयोग र पदवियोग को सही प्रयोग जान्नु अत्यन्त आवश्यक छ। यस भिडियोमा कुन शब्द जोडेर (पदयोग) लेख्ने र कुन शब्द छुट्याएर (पदवियोग) लेख्ने भन्ने कुरा सरल र उदाहरणसहित प्रस्तुत गरिएको छ।
नेपाली व्याकरण तथा वर्णविन्यास, शुद्ध लेखन र परीक्षामा हुने सामान्य गल्तीहरू सुधार गर्न चाहनुहुन्छ भने यो भिडियो अन्त्यसम्म हेर्नुहोस्। विद्यार्थी, शिक्षक तथा नेपाली भाषा सिक्ने सबैका लागि उपयोगी सामग्री। ❤️
👉 भिडियो उपयोगी लागे Like, Comment, Share गर्नुहोस् र यस्तै शैक्षिक सामग्रीका लागि Channel Subscribe गर्न नभुल्नुहोस्।
🔖 Hashtags
#पदयोग #पदवियोग #नेपालीशुद्धलेखन #नेपालीव्याकरण #वर्णविन्यास #शुद्धलेखन #नेपालीभाषा #NepaliGrammar #NepaliByakaran #NepaliLanguage #NepaliShuddhaLekhan #Class9Nepali #Class10Nepali #SEEPreparation #नेपालीव्याकरण #NepaliClass #dhansinghkathayat .