Перейти к содержимому

ओभरथिंकिङ रोकिन्न? यो भिडियोले तपाईंको दिमाग आजै हल्का बनाइदिन्छ!

Sunne pustak

0:00 / 0:00

ओभरथिंकिङ रोकिन्न? यो भिडियोले तपाईंको दिमाग आजै हल्का बनाइदिन्छ!

600 просмотров · 10 месяцев назад
Sunne pustak
17,8 тыс. подписчиков
600 просмотров · 10 месяцев назад
तपाईं धेरै सोचिरहनुहुन्छ? तनावले दिमाग थकित बनाइदिन्छ? यो भिडियोले ओभरथिंकिङका कारण, समाधान र व्यवहारिक उपायहरू निकै सरल भाषामा बुझाइदिन्छ। यदि तपाईंले बारम्बार अनावश्यक सोच, चिन्ता, डर वा तनाव महसूस गरिरहनुभएको छ भने— यो भिडियो आपको मन हल्का बनाउने एउटा सम्पूर्ण गाइड बन्न सक्छ। यसमा समावेश छन्: ओभरथिंकिङ किन बढ्छ? दिमाग थकाउने मुख्य कारणहरू तनाव कम गर्न प्रमाणित 4A Method Stress Diary कसरी लेख्ने? Mindset परिवर्तनका सरल उपाय दैनिक जीवनमै लागू गर्न मिल्ने 5-4-3-2-1 Technique यथार्थवादी लक्ष्य (SMART Goals) बनाउने तरिका यदि तपाईं मानसिक शान्ति, सकारात्मकता र आत्म–विकास खोज्दै हुनुहुन्छ भने— यो भिडियो अन्तिमसम्म हेर्नैपर्ने छ! 👉 LIKE, SHARE, SUBSCRIBE गर्न नभुल्नुहोस्। 🎧 A life-changing book summary presented by Sunne Pustak. --------------------------------- Follow On : Tiktok: (https://bit.ly/4oPgNFr) Facebook: (https://bit.ly/4ozq9ou) Contact us: bigpakhrin@gmail.com ------------------------------------ #sunnepustak #stressmanagement #overthinkingsolution #stopoverthinkingnepali #nepalimotivationvideo #nepalimindfulness #stressreliefartnepali #mentalhealthnepali #positivemindsetnepali #selfimprovementnepali #emotionalhealingnepali #overthinkingproblemnepali #tensionkamgarnetarika #mindcontrolnepali #thinkpositivenepali #lifechangingnepalivideo #nepaliaudiobooksummary #stopworryingnepali #productivitynepali #mindsetgrowthnepali #stressdiarynepali