Перейти к содержимому

बेहुली चलचित्र राम्रै छ । नयाँ कलाकारहरूलाई प्रोत्साहन गर्नका लागि हलमै गएर हेर्नुहोला। #coolboy

ukesh bataju

0:00 / 0:00

बेहुली चलचित्र राम्रै छ । नयाँ कलाकारहरूलाई प्रोत्साहन गर्नका लागि हलमै गएर हेर्नुहोला। #coolboy

302 просмотра · 6 дн. назад
ukesh bataju
814 подписчиков
302 просмотра · 6 дн. назад
चलचित्र उति सारै उत्कृष्ट त छैन, तर नेपालको सन्दर्भमा राम्रै छ। विशेषगरी पहिलो आधा (पहिलो हाफ) अलि छोटो बनाएको भए अझै राम्रो हुन्थ्यो। दोस्रो आधा भने एकदमै राम्रो छ। कम्तीमा हाम्रा नयाँ र युवा कलाकारहरूलाई प्रोत्साहन गर्नका लागि भए पनि हलमै गएर हेर्न सिफारिस गर्दछु।