Перейти к содержимому

बुल्गेरियामा बिहान ४ बजे फेरि ३ बज्ने रहेछ 😱🇧🇬 | Bulgaria Time Change | MHS Vlogs

MHS VlogS

0:00 / 0:00

बुल्गेरियामा बिहान ४ बजे फेरि ३ बज्ने रहेछ 😱🇧🇬 | Bulgaria Time Change | MHS Vlogs

115 просмотров · 16 ч назад
MHS VlogS
31,3 тыс. подписчиков
115 просмотров · 16 ч назад
नमस्कार साथीहरू! ❤️ स्वागत छ MHS Vlogs मा। आजको भिडियोमा म तपाईंहरूलाई बुल्गेरियामा हुने समय परिवर्तन (Daylight Saving Time) को बारेमा बताउँदै छु। 🇧🇬 युरोपका धेरै देशहरूमा अक्टोबर महिनामा घडी १ घण्टा पछाडि सारिन्छ। त्यसैले बुल्गेरियामा अक्टोबर २५ को बिहान ४ बजे फेरि ३ बज्छ। 😱 नेपालबाट बुल्गेरिया आएपछि थाहा पाएका यस्ता नयाँ कुरा, यहाँको जीवनशैली र मेरो दैनिक अनुभवहरू तपाईंहरूसँग बाँड्दै जानेछु। 📍 Location: Razgrad, Bulgaria 🇧🇬 🇳🇵 From Nepal to Bulgaria 🎥 Channel: MHS Vlogs भिडियो मन परे Like, Comment, Share र Subscribe गर्न नभुल्नुहोला। #Bulgaria #BulgariaVlog #MHSVlogs #NepaliInBulgaria #TimeChange