Перейти к содержимому

Dot Situation कक्षा IQ कसरी पढ्ने, के के पढ्ने? By Kumar Timilsina Sir Gurumantra Academy #loksewa

Gurumantra academy

0:00 / 0:00

Dot Situation कक्षा IQ कसरी पढ्ने, के के पढ्ने? By Kumar Timilsina Sir Gurumantra Academy #loksewa

2 068 просмотров · 3 нед. назад
Gurumantra academy
53,7 тыс. подписчиков
2 068 просмотров · 3 нед. назад
लोक सेवा आयोग, शिक्षक सेवा आयोग तथा अन्य प्रतिस्पर्धात्मक परीक्षाको तयारी गरिरहनुभएका सम्पूर्ण साथीहरूका लागि IQ For All विशेष कक्षा । यस भिडियोमा आदरणीय प्रशिक्षक Kumar Timilsina Sir द्वारा विन्दु स्थिति (Dot Situation) का सबै महत्वपूर्ण प्रश्नहरू समाधान गर्ने सजिला तरिका र ट्रिक्सहरू सिकाइएको छ। साथै परीक्षामा सफलता पाउन IQ कसरी पढ्ने र के-के विषयमा बढी ध्यान दिने भन्नेबारे विस्तृत छलफल गरिएको छ । 📌 मुख्य विषयहरू: विन्दु स्थिति (Dot Situation) को आधारभूत नियम र ट्रिक्स परीक्षामा सोधिने सम्भावित मोडल प्रश्नहरूको हल IQ तयारीको सही रणनीति (कसरी पढ्ने, के के पढ्ने?) नियमित कक्षाहरूका लागि च्यानललाई Subscribe गरी बेल आइकन थिच्न नबिर्सनुहोला । #IQForAll #DotSituation #KumarTimilsina #GurumantraAcademy #LokSewaIQ