Beautiful village of Patlekhet , Myagdi ( म्याग्दी जिल्ला बेनी न. पा. १० पात्लेखेत )
Bharat Paija
0:00 / 0:00
Beautiful village of Patlekhet , Myagdi ( म्याग्दी जिल्ला बेनी न. पा. १० पात्लेखेत )
1 667 просмотров · 7 л. назад
Bharat Paija
1,71 тыс. подписчиков
1 667 просмотров · 7 л. назад
गण्डकी प्रदेश अन्तरगत म्याग्दी जिल्लाको साविकको पात्लेखेत गाविस १,२,३,४ र ५ वडा र हालको बेनी नगरपालिका वडा न. १० मा अवस्थित यो उर्वर खेती योग्य भूभाग भएको गाउँ हो विशेष सुन्तला लगायतका विभिन्न फलफुल फल्ने गर्छ भने धान, मकै, कोडो गहुँ र आलु जस्ता वाली उत्पादन हुन्छ यहाँ बहु जातिय मानिसहरुको बसाई रहेको हुनाले सांस्कृतिक तथा परम्परा पनि फरक फरक पाउन सकिन्छ ।