Перейти к содержимому

तीज गीत २०८३ | परदेशी सन्तान | New Nepali Teej Song 2026 | Chetraj Kandel & Sharada Sapkota

Chetraj Kandel

0:00 / 0:00

तीज गीत २०८३ | परदेशी सन्तान | New Nepali Teej Song 2026 | Chetraj Kandel & Sharada Sapkota

64 894 просмотра · 1 месяц назад
Chetraj Kandel
10,2 тыс. подписчиков
64 894 просмотра · 1 месяц назад
🎵 तीज गीत २०८३ | परदेशी सन्तान | New Nepali Teej Song 2026 | Official Music Video परदेशमा रहेका छोरा–छोरीको सम्झनामा, आमाबुबाको माया, प्रतीक्षा र पीडालाई समेटेर तयार गरिएको भावपूर्ण तीज गीत "परदेशी सन्तान" यहाँहरू समक्ष प्रस्तुत गरेका छौं। तीजको रमाइलो पर्वमा सबै परिवार एकसाथ हुन चाहन्छन्। तर धेरै नेपाली आमाबुबाका छोरा–छोरी रोजगारी, अध्ययन वा भविष्यका लागि विदेशमा छन्। यही यथार्थ, माया, सम्झना र परिवारको भावनालाई यस गीतमार्फत प्रस्तुत गरिएको छ। 🙏 सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई हरितालिका तीज २०८३ को हार्दिक शुभकामना। ━━━━━━━━━━━━━━━━━━━━━━ 🎙️ स्वर चेतराज कण्डेल शारदा सापकोटा ✍️ शब्द-रचना विष्णु कुमारी कण्डेल 🎬 निर्देशक किशोर तिवारी 📷 छायाङ्कन सुशान्त कण्डेल प्रदीप सापकोटा 🎞️ भिडियो सम्पादन सुशान्त कण्डेल 🎧 अडियो रेकर्डिङ तथा सम्पादन चेतराज कण्डेल 💃 नृत्य तुलसी कण्डेल राधिका पाठक शान्ति सापकोटा शोभा आचार्य 🎭 अभिनय सुकृति कण्डेल 👦 बाल कलाकार सम्भव कण्डेल 🙏 विशेष धन्यवाद हरिकीर्तन महिला समूह हरेराम हरेकृष्ण मन्दिर गैडाकोट–२, नवलपुर, नेपाल ━━━━━━━━━━━━━━━━━━━━━━ 👍 यदि भिडियो मन परे Like गर्नुहोस्। 💬 आफ्नो प्रतिक्रिया Comment मा लेख्नुहोस्। 📤 परिवार र साथीभाइसँग Share गर्नुहोस्। 🔔 Sargam Nepal लाई Subscribe गरेर नयाँ नेपाली गीत, तीज गीत, लोकगीत तथा सांस्कृतिक भिडियोहरू हेर्नुहोस्। © Sargam Nepal. All Rights Reserved.