दशैँले गर्दा कमाइ राम्रो 💰 अफलाइन ७ ट्रिपबाट राम्रो आम्दानी 🚕 | ट्राफिक जाम अत्यधिक 😱 | Taxi Vlog
Valley Taxi Vloger
0:00 / 0:00
दशैँले गर्दा कमाइ राम्रो 💰 अफलाइन ७ ट्रिपबाट राम्रो आम्दानी 🚕 | ट्राफिक जाम अत्यधिक 😱 | Taxi Vlog
501 просмотр · 2 нед. назад
Valley Taxi Vloger
161 подписчик
501 просмотр · 2 нед. назад
🙏 नमस्कार सम्पूर्ण साथीहरू!
स्वागत छ मेरो नयाँ Daily Taxi Vlog मा। 🚕❤️
दशैँको कारणले आज ट्याक्सीमा ट्रिपहरू राम्रै भेटिए र कमाइ पनि ठिकठाक भयो। एपबाट भन्दा पनि अफलाइन ट्रिपबाट राम्रो आम्दानी गर्न सफल भएँ। आज अफलाइनबाट मात्रै करिब ७ वटा ट्रिप भेटिए।
तर ट्रिप राम्रो भए पनि काठमाडौं उपत्यकामा ट्राफिक जाम भने अत्यधिक बढेको छ। 😥 ट्रिप धेरै भेटिनु खुसीको कुरा हो, तर जाममा समय बिताउँदा काम गर्न निकै गाह्रो हुन्छ।
हजुरहरूलाई पनि दशैँको समयमा कमाइ राम्रो भइरहेको छ? 🚖
अनि हजुरहरूको क्षेत्रमा पनि ट्राफिक जाम बढेको छ कि छैन? कमेन्टमा आफ्नो अनुभव लेख्नुहोला है।
भिडियो मन परे LIKE 👍, SHARE ❤️ र च्यानल SUBSCRIBE 🔔 गर्न नभुल्नुहोला।
सम्पूर्ण साथीहरूलाई दशैँको हार्दिक मंगलमय शुभकामना! 🙏🎉
#DailyTaxiVlog #ValleyTaxi #TaxiDriverNepal##DailyTaxiVlog
#ValleyTaxi
#TaxiVlogNepal
#NepaliTaxiDriver
#TaxiDriverLife
#OfflineTrip
#TaxiEarnings
#DashainSpecial
#DashainVlog
#NepalVlog
#KathmanduTraffic
#TrafficJam
#DailyVlogNepal
#NepaliVlogger
#ट्याक्सीभ्लग