आज हामी नयाँ मोबाइल किन्न जाँदैछौँ
JIT RAI
0:00 / 0:00
आज हामी नयाँ मोबाइल किन्न जाँदैछौँ
103 просмотра · 9 дней назад
JIT RAI
148 подписчиков
103 просмотра · 9 дней назад
📱 आज हामी नयाँ मोबाइल किन्न जाँदैछौँ! 😍
आजको vlog मा हामी iPhone 14 Pro, iPhone 12 Pro र Infinix मोबाइल हेर्न र किन्नका लागि मोबाइल पसलतिर जाँदैछौँ। कुन मोबाइल राम्रो होला, कस्तो price रहेछ र अन्त्यमा कुन मोबाइल लिने निर्णय गर्छौँ भन्ने कुरा यो भिडियोमा हेर्नुहोस्। 📱🔥
साथीहरू, तपाईंलाई iPhone 14 Pro, iPhone 12 Pro र Infinix मध्ये कुन मोबाइल मनपर्छ? कमेन्टमा आफ्नो विचार लेख्नुहोस्। ❤️
भिडियो मन परे Like 👍, Comment 💬, Share 📤 र Channel Subscribe 🔔 गर्न नभुल्नुहोला।
धन्यवाद 🙏
Jit Rai Official
#JitRai #MobileShopping #iPhone14Pro #iPhone12Pro #Infinix #MobileVlog #NepaliVlog #MalaysiaVlog #Vlog