Перейти к содержимому

संसदीय प्रणालि अन्त्य पछिको नया विकल्पमा छलफलको निस्कर्श बारे Prof. Dr. Yubaraj Sangroula |Kalokitab

Кало Китаб TV

0:00 / 0:00

संसदीय प्रणालि अन्त्य पछिको नया विकल्पमा छलफलको निस्कर्श बारे Prof. Dr. Yubaraj Sangroula |Kalokitab

4 720 просмотров · 18 ч назад
Кало Китаб TV
120 тыс. подписчиков
4 720 просмотров · 18 ч назад
नेपालको संसदीय व्यवस्था असफल भएको हो? चीन, अमेरिका र उत्तर कोरियाको अभ्यास, विकल्प र अबको निकासबारे Prof. Dr. Yubaraj Sangroulaसँगको विशेष अन्तर्वार्ता! नेपालमा राजनीतिक अस्थिरता, कुशासन र विदेशी प्रभावलाई रोक्न नसक्ने अवस्था देखिएको वर्तमान परिप्रेक्ष्यमा एक गम्भीर बहस सुरु भएको छ। विद्यमान संसदीय प्रणाली, न्यायपालिकाको गठन र सञ्चालन, प्रधानमन्त्रीको चयन, राष्ट्रपतिको शक्ति तथा समग्र राज्यका निकायहरूको नियुक्ति र सञ्चालनमा गम्भीर प्रश्नहरू उठिरहेका छन्। यसै सन्दर्भमा, अब संसदीय व्यवस्थाको अन्त्यको घोषणा गर्नुपर्ने बेला आएको हो? चीनको राष्ट्रपति प्रणाली, अमेरिकी सिनेट अभ्यास, उत्तर कोरियाली पद्धति वा अन्य गणतान्त्रिक अभ्यासहरूबाट पाठ सिकेर नागरिकलाई शक्तिशाली (व्यक्तिलाई होइन) बनाउने राजनैतिक, प्रशासनिक, विधायकी र न्यायिक प्रणाली कसरी स्थापना गर्न सकिन्छ? असफलप्रायः भएको संसदीय प्रणालीको विकल्प र आगामी निकासबारे वरिष्ठ कानुनविद् एवम् विश्लेषक Prof. Dr. Yubaraj Sangroula संग Kalokitab Research TV र Kalokitab.com का लागि गरिएको यो विशेष र वारपारको अन्तर्वार्ता। नेपालको संसदीय प्रणाली किन र कसरी असफल भयो? न्यायपालिका, कार्यपालिका र राष्ट्रपतिको अधिकार क्षेत्रमा देखिएका समस्याहरू। चीन, अमेरिका र अन्य देशका गणतान्त्रिक अभ्यासहरूबाट नेपालले सिक्न सक्ने पाठ। नागरिकलाई शक्तिशाली बनाउने वैकल्पिक शासन प्रणालीको खाका। नेपालको दीर्घकालीन हित, स्थिरता र राष्ट्रिय स्वाधीनताका लागि अबको निकास। Guest:Prof. Dr. Yubaraj Sangroula Platform: Kalokitab Research TV & Kalokitab.com नेपालको आधिकारिक मिडिया: कालो किताब डट कम र कालो किताब रिसर्च टिभि कालो किताब डट कम र कालो किताब रिसर्च टिभि नेपालको प्रमुख आधिकारिक मिडिया प्लेटफर्म हो, जसले तपाईंलाई विश्वसनीय सूचना, अनुसन्धान, र गहिरो विश्लेषणात्मक सामग्री प्रदान गर्दछ। हामी नेपालको इतिहास, संस्कृति, समाज, राजनीति, अपराध र समसामयिक विषयहरूमा प्रामाणिक तथ्यहरू बाहिर ल्याउन प्रतिबद्ध छौं। युट्युब: कालो किताब रिसर्च टिभि फेसबुक: कालो किताब पब्लिक ब्युरो टिकटक: कालो किताब वेबसाइट: [kalokitab.com](https://kalokitab.com) #YubarajSangroula #KaloKitab #KaloKitabResearchTV #NepalPolitics #NepaliNews #ParliamentarySystem #NepalGeopolitics #PoliticalAnalysis #NepalCurrentAffairs #NepalGovernment #NepalDebate #NepalNewsToday #KaloKitabDotCom #StateReform #NepalLeadership #NationalIssues #NepalAlternateHistory #NepalRealityCheck #GreaterNepal #ForeignPolicy #Diplomacy