Перейти к содержимому

मन खोलौं, कुरा गरौं।

Sudip kumar Khadka

0:00 / 0:00

मन खोलौं, कुरा गरौं।

135 просмотров · 10 дней назад
Sudip kumar Khadka
950 подписчиков
135 просмотров · 10 дней назад
मन खोलौं, कुरा गरौं। कुरा गर्दा मन हल्का हुन्छ। एउटा सुनिदिने मान्छे नै कसैका लागि ठूलो सहारा बन्न सक्छ। यो भिडियो सचेतनामूलक जानकारीको लागि बनाइएको हो। तपाईँहरूलाई कस्तो लाग्यो ? कृपया लाइक, कमेन्ट गरि सेयर गरिदिनुहोला। तपाईंको एक सेयरले हामीलाई हाम्रो उद्देश्य पूरा गर्न सहयोग गर्नेछ। धन्यवाद। नमस्कार 🙏♥️ एउटा लघु नाटकको पछाडि भूमिका खेल्ने व्यक्तिहरूको नामावली दिइएको छ। निर्देशक सूर्य देव घोटैली थारु सह- निर्देशक सुदिप कुमार खड्का कथा लेखन सुदिप कुमार खड्का मुख्य पात्र अस्मिता चौधरी( बुहारी) मनकुमारी नेपाली (सासु) पवित्र बिष्ट (महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका) #bhojpur #lifeisbutadream #minivlog #nepaltravel #pauwadungma #travelvlog यशोदा नेपाली (छिमेकी ) सुदिप कुमार खड्का (स्वास्थ्यकर्मी)