संसार किन टुटेको छ? करारको सत्य | करार भाग 2 | Class 29 |
Nepali Bible Study
0:00 / 0:00
संसार किन टुटेको छ? करारको सत्य | करार भाग 2 | Class 29 |
11 228 просмотров · 3 дня назад
Nepali Bible Study
6,04 тыс. подписчиков
11 228 просмотров · 3 дня назад
🔗 हाम्रो संगति र अध्ययनमा सहभागी हुन तलको लिंक प्रयोग गरेर मिटिङमा जोडिनुहोस् 🙏❤️
https://meet.google.com/xqe-opav-uxw
👉 यस विषयसँग सम्बन्धित सबै भिडियोहरू हेर्नका लागि यो लिंकमा क्लिक गर्नुहोस्:
• बुनियादी उपदेश
📥 नयाँ भिडियोहरू प्राप्त गर्नका लागि च्यानललाई subscribe गर्नुहोस्:
/ @nepalibiblestudy
📱 थप जानकारीका लागि:
WhatsApp: +977 976-3596490
E-mail: Sumanbasel99@gmail.com
भाइबहिनीहरू, यो हप्ता रसुवा, नुवाकोट र धादिङमा आएको भयानक बाढीले धेरै परिवारलाई पीडा दिएको छ। धेरैले प्रश्न गर्दैछन् — “परमेश्वर, यस्तो किन भयो? संसार किन यस्तो टुटेको छ?”
यो भिडियोमा हामी बाइबलको जगदेखि नै बुझ्नेछौं:
• गलाती ६:७ अनुसार हामीले जे छर्छौं त्यही भित्र्याउँछौं
• आदमले परमेश्वरसँग बाँधेको करार कसरी तोडियो
• त्यसको असर किन सारा सृष्टिमाथि फैलियो (उत्पत्ति ३:१७, रोमी ८:२२)
• किन हामीलाई “अन्तिम आदम” येशू ख्रीष्टको आवश्यकता पर्छ
• नयाँ करार र नयाँ सृष्टिको आशा
यो केवल प्रकृतिको विपत्ति होइन। यो आदमदेखि नै छरिएको विद्रोहको फल हो। तर सुसमाचारले आशा दिन्छ — एक दिन यो टुटेको सृष्टि पूर्ण रूपमा नयाँ बनिनेछ।
📖 मुख्य पदहरू:
गलाती ६:७ | उत्पत्ति ३:१७ | रोमी ८:२२ | होशे ६:७ | यूहन्ना ८:३१-३२ | प्रकाश २१:५
🙏 बाढी प्रभावित सबै परिवारका लागि प्रार्थना गरौं। परमेश्वरले सान्त्वना र शक्ति दिनुहोस्।
यदि यो सन्देशले तपाईंलाई छुयो भने:
✅ लाइक गर्नुहोस्
✅ सेयर गर्नुहोस्
✅ सब्स्क्राइब गर्नुहोस् र घण्टी बजाउनुहोस्
अर्को भागमा हामी नयाँ करार कसरी बाँधियो र हामी कसरी त्यसको भागीदार बन्न सक्छौं भनेर हेर्नेछौं।
#करार #बाइबलशिक्षा #अन्तिमआदम #बाढी #नेपाल #सुसमाचार #येशूख्रीष्ट