Перейти к содержимому

New song siriri batasai chalyo lai lai ai version सिरिरि बतासै चल्यो लै लै Manoj Muktan

Manoj Muktan

0:00 / 0:00

New song siriri batasai chalyo lai lai ai version सिरिरि बतासै चल्यो लै लै Manoj Muktan

705 973 просмотра · 5 мес. назад
Manoj Muktan
1,34 тыс. подписчиков
705 973 просмотра · 5 мес. назад
सिरिरिरी बतासै चल्यो लै लै पाल्पाको देउडीमा सिरिरिरी बतासै चल्यो लै लै पाल्पाको देउडीमा म त नलाउँ भन्दैथेँ ज्यानै जाने पिरती दिल बस्यो एउटीमा मन हो कि उमेर यस्तै हो चिरिबिरी चरी डुल्छ बेसी लै लै गुँड होला लेकतिर चिरिबिरी चरी डुल्छ बेसी लै लै गुँड होला लेकतिर भेट हुँदा सबैलाई ठिक्क पार्छन् मुखैले सुर हुन्छ एकतिर लोभी मनलाई सधैं त्यस्तै हो बोली वचन मीठो रैछ मीठो रैछ पारा गाजलुमा झल्किएको आँखा हो कि तारा हो एकैछिनमा लट्ठै पार्ने सिपालुको कुरो डर हुन्न सिकारीलाई सुरो हुन्छन् सुरो हे सिरिरिरी बतासै चल्यो लै लै पाल्पाको देउडीमा सिरिरिरी बतासै चल्यो लै लै पाल्पाको देउडीमा म त नलाउँ भन्दैथेँ ज्यानै जाने पिरती दिल बस्यो एउटीमा लोभी मनलाई सधैं त्यस्तै हो केही कसम खाँदिन म तर सिउँदो भर्छु अहिले लैजाउ बाबा छेउ आजै कुरा गर्छु कि कसो लौन, लानु हुन्न तिमीलाई आज लमी पठाउ भोलि रिति पुर्याइ ल्याउनु तर सगुनको सोली है सिरिरिरी बतासै चल्यो लै लै पाल्पाको देउडीमा म त नलाउँ भन्दैथेँ ज्यानै जाने पिरती दिल बस्यो एउटीमा मन हो कि उमेर यस्तै हो हे चिरिबिरी चरी डुल्छ बेसी लै लै गुँड होला लेकतिर भेट हुँदा सबैलाई ठिक्क पार्छन् मुखैले सुर हुन्छ एकतिर लोभी मनलाई सधैं त्यस्तै हो मन हो कि उमेर यस्तै हो लोभी मनलाई सधैं त्यस्तै हो मन हो कि उमेर यस्तै हो