I’m Very Excited😍 भान्जा बाबुको न्वारानको तयारी हुँदैछ।
Sita Subash Vlogs
0:00 / 0:00
I’m Very Excited😍 भान्जा बाबुको न्वारानको तयारी हुँदैछ।
17 420 просмотров · 1 день назад
Sita Subash Vlogs
46,6 тыс. подписчиков
17 420 просмотров · 1 день назад
#sitasubashvlogs #baby #babyboy #happy #happy #family #familyvlog #villagelife #village #vlog #vlogvideo
भोलि मेरो प्यारो भाँजा बाबुको न्वारनको दिन
आज १० दिन पूरा हुँदैछ, भोलि ११औँ दिनमा न्वारनको खुसी मनाउँदैछौँ। यतिका दिनसम्म आमाज्यूले दिदी र भाँजा बाबुको स्याहार–सुसार गरेर दिनुभएको माया साँच्चिकै अमूल्य छ।
अब भोलिको दिन झन् विशेष हुँदैछ—सानो बाबुको नयाँ नामसँगै जीवनमा सुख, स्वास्थ्य र खुसीको सुरुवात होस्।
मेरो प्यारो भाँजा बाबु, सधैँ हाँस्दै, रमाउँदै र स्वस्थ भएर हुर्कनू है। माइजुको धेरै माया र आशीर्वाद।