Перейти к содержимому

राज्यका नीति सजिलै पढने तरिका

Mahanraj Oli

0:00 / 0:00

राज्यका नीति सजिलै पढने तरिका

25 209 просмотров · 2 года назад
Mahanraj Oli
4,61 тыс. подписчиков
25 209 просмотров · 2 года назад
संविधानबाट अनिवार्य एउटा प्रश्‍न आउछ। सो आफ्नो अध्ययनलाई बलियो बनाउनुस। सकेको सहयोग गरौला है। नमस्ते सवै सवैमा। साथै न्यानो स्वागत पनि छ। विपय वस्तुमा फिडव्याक लिन चाहानुहुन्छ भने अवश्य पनि यस युट्युव च्यानेल लाइक कमेन्ट सब्सक्राइव गरि सेयर गर्न सक्नु हुन्छ। साथै यस सम्वन्धी pdf notes पनि मेरो फेसबुक पेज (महानराज ओली Mahan Raj Oli) मा सेयर गर्ने छु । यसलाइ समेत लाइक कमेन्ट सेयर गरि सहयोग गर्न अनुरोध गर्दछु।