Перейти к содержимому

🔥६ EV Model बीच कडा भिडन्त! BYD Atto 1 vs Tiago EV vs Nammi Box vs e.MAS 5 vs Arcfox T1 vs Chery QQ3

Review Nepal OFFICIAL

0:00 / 0:00

🔥६ EV Model बीच कडा भिडन्त! BYD Atto 1 vs Tiago EV vs Nammi Box vs e.MAS 5 vs Arcfox T1 vs Chery QQ3

4 045 просмотров · 2 месяца назад
Review Nepal OFFICIAL
9,56 тыс. подписчиков
4 045 просмотров · 2 месяца назад
नेपालको EV बजारमा रहेका ६ वटा चर्चित EV Model बीच आज हुँदैछ कडा भिडन्त! ⚡🚗🔥 यस भिडियोमा हामी तुलना गर्दैछौँ: 🔹 BYD Atto 1 🔹 Tata Tiago EV 🔹 Nammi Box 🔹 Proton e.MAS 5 🔹 Arcfox T1 🔹 Chery QQ3 यी ६ EV मध्ये कुनको डिजाइन राम्रो? कुनको ब्याट्री ठूलो? कुनको रेन्ज बढी? कुनको पावर र टर्क राम्रो? कुनमा बढी ग्राउन्ड क्लियरेन्स छ? र मूल्यअनुसार कुन EV सबैभन्दा राम्रो छ? सबैको मुख्य Specification र Features तुलना गर्दै अन्त्यमा हेर्नेछौँ—यो कडा भिडन्तमा विजेता को बन्छ? 🏆⚡ तपाईंको विचारमा यी ६ EV मध्ये कुन EV ले जित्नुपर्छ? Comment मा लेख्नुहोस्। 👇 भिडियो मन परे Like 👍, Share 🔄 र Channel Subscribe 🔔 गर्न नभुल्नुहोस्। #EVNepal #ElectricCarsNepal #BYDAtto1 #TiagoEV #NammiBox #ProtonEMAS5 #ArcfoxT1 #CheryQQ3