Перейти к содержимому

सारै मन छुने जीवन गवाही life testimony of a christian nepali ।। Nepali christian life testimony ।।

Gawahi Media

0:00 / 0:00

सारै मन छुने जीवन गवाही life testimony of a christian nepali ।। Nepali christian life testimony ।।

4 318 просмотров · 1 год назад
Gawahi Media
27,5 тыс. подписчиков
4 318 просмотров · 1 год назад
सारै मन छुने जीवन गवाही life testimony of a christian nepali ।। Nepali christian life testimony ।। सारै मन छुने जीवन गवाही life testimony of a christian nepali Nepali christian life testimony ३ यूहन्ना १ (NNRV) ३. कति जना भाइहरू आएर तिम्रो जीवनका सत्यताको गवाही दिँदा म साह्रै आनन्दित भएँ। तिमी साँच्ची नै सत्यताको अनुसरण गर्दछौ। ४. मेरा छोरा-छोरीहरू सत्यको अनुसरण गर्छन् भन्ने कुरा सुन्न पाउनुभन्दा अरू बढ़ी आनन्दको कुरा मेरो लागि के हुन सक्छ र? १ यूहन्ना १ (NNRV) २. त्यो जीवन प्रकट भयो, र हामीले देख्यौं, र हामी गवाही दिन्छौं, र तिमीहरूलाई त्यस अनन्त जीवनको सन्देश सुनाउँछौं, जो पितासँग थियो, र हामीकहाँ प्रकट भयो। ३. हामीले जे देखेका र सुनेका छौं, सो हामी तिमीहरूलाई सुनाउँछौं, ताकि हामीहरूसँग तिमीहरूको सङ्गति होस्। हाम्रो सङ्गति पिता र उहाँका पुत्र येशू ख्रीष्टसँग छ। १ यूहन्ना ४ (NNRV) १४. हामीले देखेका छौं, र गवाही दिन्छौं, कि पिताले आफ्ना पुत्रलाई संसारका मुक्तिदाताको रूपमा पठाउनुभएको छ। १५. जसले येशूलाई परमेश्वरका पुत्र हुनुहुन्छ भनी स्वीकार गर्छ, उसमा परमेश्वर वास गर्नुहुन्छ, र उचाहिँ परमेश्वरमा। २ तिमोथी १ (NNRV) ८. यसकारण हाम्रा प्रभुको गवाही दिन शर्म नमान, न त म, उहाँको कैदीको, तर परमेश्वरको शक्तिमा सुसमाचारको निम्ति दुःख-भोगमा तिमी सहभागी होऊ। ९. उहाँले हामीलाई उद्धार गर्नुभयो, र एउटा पवित्र बोलावटद्वारा बोलाउनुभयो। हाम्रो कामको आधारमा होइन, तर उहाँको आफ्नै अभिप्राय र अनुग्रहको आधारमा हो, जो उहाँले ख्रीष्ट येशूमा युग-युग अघिदेखि हामीलाई दिनुभएको थियो, १०. जुन अनुग्रह अब हाम्रा मुक्तिदाता ख्रीष्ट येशूको आगमनद्वारा प्रकट गर्नुभएको छ। उहाँले मृत्युलाई नाश गरेर जीवन र अविनाशलाई सुसमाचारद्वारा प्रकाशमा ल्याउनुभयो। १ यूहन्ना ४ (NNRV) १४. हामीले देखेका छौं, र गवाही दिन्छौं, कि पिताले आफ्ना पुत्रलाई संसारका मुक्तिदाताको रूपमा पठाउनुभएको छ। Gawahi Media किना ? कसलाई ? के को लागि ? ((हामी बाचेका छौ अरुलाई पनि बचाउन चाहन्छौ ))    / @gawahimedia-yz3wk   जसरी म ख्रीस्टमा बाचेको छु त्यसरी अरुलाई पनि बचाउन चाहन्छु ।।। nepali christian testimony nepali christian testimony heaven and hell nepali christian testimony 2019 nepali christian song nepali christian nepali christian movie nepali christian bachan nepali christian songs new nepali christian movie nepali christian song dance nepali christian worship songs nepali christian song by rohit thapa nepali christian songs by adrian dewan nepali christian life testimony christian new nepali christian life testimony येशु सबैले आराधना गर्ने योग्यको हुनुहुन्छ ।