आजको राशिफल | २०८३ असोज २९ गते बिहीवार | October 15, 2026 | 2083 Ashoj 29 | Aaja Ko Rashifal
Dharma Sanskriti
0:00 / 0:00
आजको राशिफल | २०८३ असोज २९ गते बिहीवार | October 15, 2026 | 2083 Ashoj 29 | Aaja Ko Rashifal
6 714 просмотров · 12 ч назад
Dharma Sanskriti
368 тыс. подписчиков
6 714 просмотров · 12 ч назад
आजको राशिफल
बिहीवार, आश्विन २९, २०८३
१५ अक्टोबर सन् २०२६
नेपाल संवत् ११४६
Today's Rashifal
October 15, 2026, Thursday
Horoscope Prediction
असोज २९ गते बिहीवारको राशिफल
आश्विन शुक्ल (कौलाथ्व) पञ्चमी, ज्येष्ठा नक्षत्र, बृश्चिक राशिको चन्द्रमा, सौभाग्य योग, बब र बालब करण, रौद्र नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु
आजको राशिफल, कृष्ण गुरु राशिफल, धर्म संस्कृति राशिफल, बिहीवारको राशिफल, शुक्रवारको राशिफल, दैनिक राशिफल, साप्ताहिक राशिफल, २०८३ सालको वार्षिक राशिफल, नेपाली राशिफल, आश्विन महिनाको राशिफल, मासिक राशिफल, कार्तिक महिनाको राशिफल, २०८४ सालको वार्षिक राशिफल, मेष, बृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, बृश्चिक, धनु, मकर, कुम्भ, मीन, आश्विन शुक्ल पक्ष, पञ्चमी तिथि, ज्येष्ठा नक्षत्र, सौभाग्य योग, बब करण, बालब करण, रौद्र नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु, नवरात्रअन्तर्गत श्री स्कन्दमाता भगवतीको आराधना, पचली भैरव यात्रा, उपाङ्ग ललिता व्रत, साहित्यकार लैनसिंह वाङ्गदेल स्मृति दिवस
आनन्दादि योग : कालदण्ड, चन्द्रवर्ण : रातो, चन्द्रदिशा : उत्तर, योगिनीदिशा : दक्षिण, वारशूल : दक्षिण, वाणपञ्चकमध्ये मृत्यु वाण : दिउँसो १०:०५ बजेपछि, नक्षत्र शूल : पूर्व, कालराहु चक्रमा कालको दिशा : दक्षिण र पाशको दिशा : उत्तर,
काठमाण्डौ, नेपालमा
सूर्योदय : बिहान ०६:०४ बजे र सूर्यास्त : साँझ ०५:३३ बजे
चन्द्रोदय : बिहान ०९:१९ बजे र चन्द्रास्त : बेलुका ०८:४५ बजे
आजको अभिजित मुहूर्त :–
दिउँसो ११:२६ बजेदेखि १२:११ बजेसम्म
चौघडी अर्थात् शुभ र अशुभ वारवेलाको समय :–
शुभ वारवेला : बिहान ०६:०४ देखि ०७:३० सम्म, साँझ ०४:०७ देखि ०७:०७ सम्म र भोलि बिहान ०४:३० देखि सूर्योदयसम्म
रोग वारवेला : बिहान ०७:३० देखि ०८:५६ सम्म र बेलुका १०:१५ देखि ११:४८ सम्म
उद्वेग वारवेला : बिहान ०८:५६ देखि १०:२२ सम्म र मध्यरात्रीपछि ०२:५६ देखि ०४:३० सम्म
चर वारवेला : बिहान १०:२२ देखि ११:४९ सम्म र बेलुका ०८:४१ देखि १०:१५ सम्म
लाभ वारवेला : दिउँसो ११:४९ देखि ०१:१५ सम्म र मध्यरात्रीपछि ०१:२२ देखि ०२:५६ सम्म
अमृत वारवेला : दिउँसो ०१:१५ देखि ०२:४१ सम्म र बेलुका ०७:०७ देखि ०८:४१ सम्म
काल वारवेला : दिउँसो ०२:४१ देखि ०४:०७ सम्म र मध्यरात्रीपूर्व ११:४८ देखि ०१:२२ सम्म
राहु काल, यमघण्ट र गुलिक काल :–
राहु काल : दिउँसो ०१:१५ देखि ०२:४१ सम्म
यमघण्ट : बिहान ०६:०४ देखि ०७:३० सम्म
गुलिक काल : बिहान ०८:५६ देखि १०:२२ सम्म
आज यात्राका लागि पुरुषको नेतृत्वमा पश्चिम र उत्तर दिशाको यात्रा शुभ देखिन्छ, त्यस्तै महिलाको नेतृत्वमा उत्तर र पूर्व दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा दही खाएर यात्रा सुरु गरेमा शुभफल प्राप्त हुने विश्वास गरिन्छ ।
आजको चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :–
नवरात्रअन्तर्गत श्री स्कन्दमाता भगवतीको आराधना, पचली भैरव यात्रा, उपाङ्ग ललिता व्रत, साहित्यकार लैनसिंह वाङ्गदेल स्मृति दिवस
आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :–
३० गते : नवरात्रअन्तर्गत श्री कात्यायनी भगवतीको आराधना, बिल्व निमन्त्रण, विश्व खाद्य दिवस,
३१ गते : गरिबी उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवस
०१ गते : कार्तिक सङ्क्रान्ति, विश्व नगर विकास दिवस
आज जन्मिएका सबै बालबालिकाको बृश्चिक राशि हुनेछ । आज ज्येष्ठा र मूल नक्षत्र परेको दिन हो । यी दुबै नक्षत्रलाई गण्डमूल संज्ञक नक्षत्र भन्ने गरिन्छ । यस्तो नक्षत्रमा जन्मिएका बालबालिकाको सामान्य परिस्थितिमा जन्मकालको २७ दिनभित्र गण्डमूल शान्तिकर्म गर्ने ज्योतिषीय विधान रहेको देखिन्छ ।
#आजको_राशिफल #AajaKo_Rashiphal #Nepali_Rashiphal #daily_rashifal
तलको समयमा क्लिक् गरेमा सम्बद्ध राशिफल वा विवरणमा पुग्न सकिन्छ -
#मङ्गलाचरण 01:47
#पञ्चाङ्ग 03:02
#शुभ_साइत 04:50
#मेष 07:17
#बृष 09:34
#मिथुन 11:51
#कर्कट 14:09
#सिंह 16:18
#कन्या 18:37
#तुला 20:54
#बृश्चिक 23:17
#धनु 25:31
#मकर 27:41
#कुम्भ 29:56
#मीन 31:07
#KrishnaGuru #DharmaSanskriti #Daily_horoscope #
दैनिक_राशिफल #Nepali_ horoscope
Today's Horoscope, Krishna Guru Horoscope, Religious & Cultural Horoscope, Thursday's Horoscope, Friday's Horoscope, Daily Horoscope, Weekly Horoscope, Annual Horoscope for the Year 2083, Nepali Horoscope, Horoscope for the Month of Ashwin, Monthly Horoscope, Horoscope for the Month of Kartik, Annual Horoscope for the Year 2084, Aries, Taurus, Gemini, Cancer, Leo, Virgo, Libra, Scorpio, Sagittarius, Capricorn, Aquarius, Pisces, Ashwin Shukla Paksha (Waxing Phase), Panchami Tithi, Jyeshtha Nakshatra, Saubhagya Yoga, Bava Karana, Balava Karana, Raudra Samvatsara, Sun's Southern Course (Dakshinayan), Autumn Season, Worship of Goddess Skandamata (during Navaratri), Pachali Bhairav Yatra, Upanga Lalita Vrata, Memorial Day of Litterateur Lain Singh Bangdel.