रहस्यमय दरबारिया शासक र इमानदार मारवाडीका विरुद्ध भ्रमकाे मदनदेव आचार्य द्वारा यथार्थ खुलासा @NEPAL
MULGHAR ONLINE TV
0:00 / 0:00
रहस्यमय दरबारिया शासक र इमानदार मारवाडीका विरुद्ध भ्रमकाे मदनदेव आचार्य द्वारा यथार्थ खुलासा @NEPAL
5 180 просмотров · 4 дня назад
MULGHAR ONLINE TV
430 тыс. подписчиков
5 180 просмотров · 4 дня назад
रहस्यमय दरबारिया शासक र इमानदार मारवाडीका विरुद्ध भ्रमकाे मदनदेव आचार्य द्वारा यथार्थ खुलासा
मदनदेव आचार्य नेपाल सरकारका एक पूर्व वरिष्ठ प्रशासक तथा पूर्व सचिव हुन्। लामो समय निजामती सेवामा रहेर उच्च प्रशासनिक पद सम्हालेका उनी आफ्नो सेवाकालपछि देशको राजनीतिक र प्रशासनिक सुधारका लागि सक्रिय रहँदै आएका छन्।
मदनदेव आचार्यले नेपाल सरकारको सचिव पदबाट अवकाश पाएका थिए। आफ्नो सेवा अवधिभर उनले विभिन्न सरकारी निकाय र मन्त्रालयहरूमा रही देशको प्रशासनिक प्रणालीलाई अगाडि बढाउन र नीति निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
उनको बारेमा केही महत्त्वपूर्ण विवरणहरू यस प्रकार छन्:
@ व्यक्तिगत तथा पारिवारिक पृष्ठभूमि
उमेर: ८९ वर्ष
ठेगाना: काठमाडौँ महानगरपालिका, पकनाजोल
पिताको नाम: शिव प्रसाद आचार्य
श्रीमतीको नाम: उमा देवी आचार्य
@ प्रशासनिक क्षेत्रमा योगदान
@ प्रतिनिधि सभा निर्वाचन २०८२ मा उम्मेदवारी
लामो समय प्रशासनिक अनुभव बटुलेका आचार्यले देशमा नीतिगत सुधार गर्ने र भ्रष्ट नीतिहरूलाई सच्याउने मुख्य एजेन्डासहित राजनीतिक यात्रामा
पाइला चाले।
निर्वाचन क्षेत्र: उनले प्रतिनिधि सभा निर्वाचन २०८२ मा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ बाट स्वतन्त्र उम्मेदवारी दिएका थिए।
चुनाव चिह्न: उनले 'दूरबिन' चुनाव चिह्न लिएर चुनाव लडेका थिए।
विशेषता: ८९ वर्षको पाको उमेरमा पनि देश सुधारका लागि संसद्मा आवाज उठाउनु पर्छ भन्दै उम्मेदवारी दिएका कारण उनी उक्त निर्वाचनका सबैभन्दा जेष्ठ र चर्चित स्वतन्त्र उम्मेदवारहरूमध्ये एक बनेका थिए।
उनकाे अन्तर्वार्तामा बाेलेका कुराहरु तल
हाम्रो पालाको नेपालको कुरा— कैयौँ रानी र सैयौँ नानी राखेका राजाका रानीको पर्दाभित्रको यौन जीवन। एक दिन कृष्णप्रसाद भट्टराई र रानीको कुरा भनौँ?
राजा त्रिभुवनकै पालामा हत्याकाण्ड रचिएको घटनाको लहरो यसरी प्रमाणित भयो। नेपालको इतिहास अलिखित घटनाको सङ्ग्रह— राजकुमारी र रानीको यौन कहानी— ठूलाबुबाहरू जङ्गबहादुर र रणोद्दीपको वंशहत्यापछि शक्तिमा आएका धीर शम्शेरदेखि मोहन शम्शेर र पशुपति शम्शेरसम्मका कुरा, हुकुमी शासनको समयमा के-के हुन्थे? आज पत्याउन नसकिने मेरो जीवनका भोगाइ सङ्ग्रह— मदनदेव आचार्य।
मेरो जिबन कहानी - प्रधानमन्त्री मरिचमान सिं कसरि नेवार भए ? त्यो बापति बस्तिको कहानी।
एक दिन राजाले नैमारने योजना बने तर रानी इन्द्र राज्य लक्ष्मीले लगेर आफ्ना बुवा हरि शमशेरलाई सुनाइ दिएपछि यस्तो भयो - त्यो कहालीलाग्दो घटना।
राजा दरवारमा यौन दासिहरु कहाबाट कसरि ल्याईन्थ्यो ? राणाहरु त झन् झ्यालमा यसरि तमासा देखाउथे - दरवार भित्र मारिएकाहरु गाड्ने ठाउ कहा हो ?
बिनोद चौधरी र ज्ञानेंद्र शाहको धन्दा
पुर्व प्रसासक मेडिकल ब्यबसायी हुन्, मेडीकेयर अस्पताल चाबहिलका संस्थापक हुन् , लेखक तथा इतिहासका जानकार राजा दरवारको सेवा र संरक्षणमा काम गरेका ब्यक्तिहुन - मदन देब आचार्य
डा भोला रिजालले १५ करोड खाइ दिएको भन्दै मेडिकल ब्यबसायी तथा मेडिकेयरका संस्थापक Madandeb Acharya को आक्रोश
Durbar Massacre हुँदाका सेनापति प्रज्वल्ल र ज्ञानेन्द्र शाह— अनुसन्धान गर्ने गृहमन्त्रीको घोषणाले तरङ्ग, हिमानीको CIA र R&AW सँग सम्बन्धबारे।
राणाकालमा मेरो बुबाले भनेको कुरा— बीपीसँगको त्यो कुराकानी— राजाको दरबारमा मेरो चाकरी या नोकरी या राजाको शासनमा मेरो जागिरको कहानी।
वि.सं. २०५८ जेठ १९ गते नारायणहिटीमा घटेको हत्याकाण्डबाट राजा ज्ञानेन्द्र, तत्कालीन समयमा सेनापति रहेका प्रज्वल्ल शम्शेर राणा, CIA र R&AW सँगको सम्बन्ध र आरोप, तथ्य, प्रमाण र परिघटनाको विश्लेषण।
बिपी कोईरालाका भाइ - राजा र राजा दरवारका कारिन्दा अर्थात शाहीकालका कर्मचारी मदन देब आचार्यको स्मरणमा - प्रधानमन्त्री तथा कांग्रेसका संस्थापक नेता बिस्वेश्वर प्रसाद कोईराला (बिपी कोईराला) को यौन कहानी
#mulgharonlinetv
#madandevacharya
#binodchudhary
#gharanafamly
#oldhistoryofpolitics
#narayanhitihistory
#bpkoirala
#drbholarijal
#upendtamahatto
#surasundhari
#himanishah
#india
#kinghistory
#gyanendra_shah
#birendrafamly
#kauhistory
#panchayat
#rajatribhuwan
#kingmahendra
Mulghar Online TV देश र जनताको पक्षमा निष्पक्ष, सत्य र तथ्यपरक सूचना प्रवाह गर्न प्रतिबद्ध छ। समाजमा घटेका घटना, लुकेका प्रतिभा र जनसरोकारका मुद्दाहरूलाई उजागर गर्नु हाम्रो मुख्य उद्देश्य हो।
हामी कुनै पनि राजनीतिक दल, संघ-संस्था वा व्यक्तिगत स्वार्थभन्दा माथि उठेर पत्रकारिताको मर्यादाभित्र रही आवाजविहीनहरूको आवाज बन्ने प्रयास गर्दछौँ।
Welcome to my channel Here you will find;
© Nepali Political Analysis (नेपाली राजनीतिक विश्लेषण)
© Geopolitical Affairs (भू-राजनीतिक मामिलाहरू)
© National Sovereignty Discourse (राष्ट्रिय सार्वभौमिकता सम्बन्धी बहस)
© Entertainment Celebrity News (मनोरञ्जन तथा सेलिब्रेटी समाचार)
© Sociocultural Current Events (सामाजिक-सांस्कृतिक समसामयिक घटनाहरू)
दर्शकका लागि जरूरी सूचना (Important Notice)
सल्लाह र सुझाव: यस भिडियोमा व्यक्त भएका विचारहरू अन्तर्वार्ता दिने व्यक्तिका निजी विचार हुन्। यसले च्यानलको आधिकारिक धारणालाई प्रतिनिधित्व नगर्न सक्छ।
सत्यता: हामीले प्रस्तुत गर्ने सामग्रीहरू सत्य र तथ्यमा आधारित राख्ने प्रयास गर्छौँ। यद्यपि, कुनै पनि निर्णय लिनुअघि सम्बन्धित क्षेत्रका विज्ञसँग परामर्श लिनुहुन अनुरोध गर्दछौँ।
सभ्य टिप्पणी: कृपया कमेन्ट बक्समा आफ्नो विचार राख्दा सभ्य, शिष्ट र मर्यादित भाषाको प्रयोग गरिदिनुहोला। कसैको व्यक्तिगत चरित्रहत्या हुने, गालीगलौज वा भ्रामक कमेन्टहरूलाई हटाउन सकिनेछ!