Перейти к содержимому

जापानमा यति धेरै Stress किन हुन्छ? 😔 | Japan Life Reality 🇯🇵

ChanFulee Vlogs

0:00 / 0:00

जापानमा यति धेरै Stress किन हुन्छ? 😔 | Japan Life Reality 🇯🇵

510 просмотров · 3 недели назад
ChanFulee Vlogs
898 подписчиков
510 просмотров · 3 недели назад
जापानको जीवन बाहिरबाट हेर्दा एकदम राम्रो र व्यवस्थित देखिन्छ 🇯🇵 तर जापानमा बसेर जीवन बिताउँदा केही यस्ता Stress हरू पनि हुन्छन्, जुन बाहिरबाट सजिलै देखिँदैनन्। आजको भिडियोमा मैले जापानमा बसेर विद्यार्थी जीवनमा महसुस हुने Stress, पढाइ, काम, पैसा, एक्लोपन, Japanese Language र Future को चिन्ताजस्ता कुराहरू आफ्नै अनुभवसँग जोडेर कुरा गरेको छु। हरेक व्यक्तिको अनुभव फरक हुन्छ, तर विदेशमा बस्ने धेरै मानिसहरूले यस्ता कुराहरू कुनै न कुनै रूपमा महसुस गरेको हुन सक्छन्। यदि तपाईं पनि Japan मा हुनुहुन्छ भने तपाईंलाई सबैभन्दा धेरै Stress कुन कुराले दिन्छ? Comment मा आफ्नो अनुभव share गर्नुहोस्। ❤️ भिडियो मन पर्यो भने Like 👍 Comment 💬 र Channel Subscribe 🔔 गर्न नभुल्नुहोला। धन्यवाद ❤️🇯🇵🇳🇵 #JapanLife #JapanVlog #NepaliInJapan