सबैलाई धन्यवाद..#Arjunlekhbesi
Arjunlekhbesi
0:00 / 0:00
सबैलाई धन्यवाद..#Arjunlekhbesi
775 просмотров · Трансляция закончилась 8 дней назад
Arjunlekhbesi
477 подписчиков
775 просмотров · Трансляция закончилась 8 дней назад
Welcome to Arjunlekhbesi YouTube Channel.
आजको यस लाइभ स्ट्रिममा सहभागी हुनुहुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूलाई हृदयदेखि नै धेरै धेरै धन्यवाद। यहाँहरूको माया, साथ, सहयोग र हौसलाले मलाई अझ राम्रो भिडियो तथा लाइभ स्ट्रिम गर्न प्रेरणा मिलिरहेको छ।
आउनुहोस्, सँगै रमाइलो गरौँ, कुराकानी गरौँ र आफ्ना सुख-दुःखका अनुभवहरू एकअर्कासँग बाँडौँ। आगामी दिनमा पनि यस्तै माया र साथ दिइरहनुहोला।
#Arjunlekhbesi #LiveStream #YouTubeLive #NepaliVlog #EntertainmentVlog #Nepal