Перейти к содержимому

कुनै कुराको मूल्य नजानेको मानिसमा स्वामित्वको योग्यता हुँदैन | परमेश्वरको मण्डली

World Mission Society Church of God / Global

0:00 / 0:00

कुनै कुराको मूल्य नजानेको मानिसमा स्वामित्वको योग्यता हुँदैन | परमेश्वरको मण्डली

40 312 просмотров · 5 лет назад
World Mission Society Church of God / Global
148 тыс. подписчиков
40 312 просмотров · 5 лет назад
[स्वर्ग-राज्य खेतमा लुकाइएको गाडधनजस्तै छ] खेतमा लुकाइएको बहुमूल्य गाडधन प्राप्त गर्नको निम्ति परिश्रम गरेका मानिसजस्तै, स्वर्ग-राज्यको मूल्यलाई महसुस गरेर परमेश्वरको आज्ञा पालन गर्ने मानिसहरूलाई मात्र परमेश्वरले प्रतिज्ञा गर्नुभएको स्वर्गको महिमा आशिष्‌स्वरूप प्रदान गर्नुहुन्छ । [स्वर्गको मूल्य र सुसमाचारको मूल्य जानेको मानिस धन्यको हो] मुक्तिदाताको रूपमा आउनुभएका आन साङ होङज्यू र माता परमेश्वरले दिनुभएको वचनको मूल्य, शबाथ-दिन र निस्तार-चाडजस्ता परमेश्वरको आज्ञा पालन गर्दा पाउने आशिष्‌को मूल्यलाई महसुस गरेर ती पालन गर्ने ठाउँ नै ‘परमेश्वरको मण्डली’ हो । [१ पत्रुस १:९-१२] “तिमीहरूका विश्वासको प्रतिफलस्वरूप तिमीहरूले आफ्ना आत्माको मुक्ति पाउँछौ । ... स्वर्गबाट पठाइनुभएका पवित्र आत्माबाट तिमीहरूलाई प्रचार भएको सुसमाचार सुनाउनेहरूद्वारा अहिले तिमीहरूलाई घोषणा भएको छ । स्वर्गदूतहरू पनि यी कुरा हेर्न अति उत्सुक छन् ।” [ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ] 〖World Mission Society Church of God〗https://watv.org 〖WATV Media Cast〗 https://watvmedia.org/ne 〖Nepal〗 https://nepalwmscog.org 〖Church of God Introduction〗https://introwmscog.com