भैरवकुण्ड यात्रा: सिन्धुपाल्चोकमा लुकेको रहस्यमय स्वर्ग | Bhairav Kunda Trek
Entertainment MMC
0:00 / 0:00
भैरवकुण्ड यात्रा: सिन्धुपाल्चोकमा लुकेको रहस्यमय स्वर्ग | Bhairav Kunda Trek
157 242 просмотра · 1 год назад
Entertainment MMC
499 тыс. подписчиков
157 242 просмотра · 1 год назад
भैरवकुण्ड यात्रा: सिन्धुपाल्चोकमा लुकेको रहस्यमय स्वर्ग | Bhairav Kunda Trek
नमस्ते साथीहरू, स्वागत छ Entertainment MMC मा। आजको भिडियोमा म तपाईंहरूलाई सिन्धुपाल्चोक जिल्लामा रहेको एउटा अत्यन्तै सुन्दर र रहस्यमय ठाउँ 'भैरवकुण्ड' को यात्रा गराउँदैछु। यो यात्रामा हामीले एउटा यस्तो गाउँ पनि भेट्यौं जहाँका मानिसहरू चाइनिज भाषा बोल्छन्। प्रकृति र संस्कृतिको यो अनौठो संगम कसरी पुग्न सकिन्छ र कति खर्च लाग्छ भन्ने सम्पूर्ण जानकारी यस भिडियोमा समावेश छ।
In this video:
Bhairav Kunda Trekking Guide
Unique Village in Sindhupalchok
Places to visit in Nepal
Hidden Heaven of Sindhupalchok
भिडियो कस्तो लाग्यो प्रतिक्रिया दिन नभुल्नुहोला। धन्यवाद!
सम्पूर्ण मित्रहरुलाई यस Entertainment MMC YouTube च्यानल हार्दिक स्वागत गर्दछ । यदि अहिलेसम्म तपाईंहरुले यस च्यानललाई subscribe गर्नुभएको छैन भने कृपया subscribe गरी नजिकै रहेको घण्टी पनि दबाउनुहोस् किनभने समय सापेक्ष अनुसारका नयाँ-नयाँ ज्ञान बर्धक भिडियोहरु सबैभन्दा पहिला तपाईंले प्राप्त गर्न सक्नुहुन्छ । धन्यवाद
Hello Namste,
Please Check our other videos
Bhojpur Vlog
• Bhojpur Nepal,Bhojpur Vlog||भोजपुर जिल्लाम...
Bhojpur Tymkedada Vlog
• Tymke Dada Bhojpur Khotang// Tymke ra Salm...
Sankhuwasabha Machepokhari Vlog
• मच्छेपोखरी संखुवासभा चिचिला गाउँपालिका | C...
Sankhuwasabha Vlog
• संखुवासभा,खाँदबारी र तुम्लिङटार । Sankhuwa...
Khotang Diktel Bazar Vlog
• खोटाङ दिक्तेल बजार,Khotang Diktel Bazer Ne...
Rawabeshi Vlog
• खोटाङमै छ स्वर्ग जस्तो सुन्दर गाउँ | रावाब...
rabuwaghaat Khotang Okhaldhunga vlog
• Видео
Bhojpur Dingla Sadananda Nagarpalika Vlog
• Dingla Bazar Bhojpur || Bhojpur Dingla || ...
Kotgadhi Rawabeshi Khotang Vlog
• Видео
Khotang Diktel Bazar acharyagau Vlog
• यस्तो छ खोटाङ जिल्लाको आचार्यगाउँ | Khotan...
Khotang Hurlung Houchur Vlog
• Видео
Kepalishgadhi Gaupalika Khotang Vlog
• बाक्सिला बजार र ऐतिहासिक केपिलासगढि | Baks...
Pentower bagare Khotang Vlog
• Видео
Khotang Nerpa Vlog
• Khotang Nerpa Village | खोटाङ्ग जिल्लाको स...
Halesi Mahadev Khotang vlog
• Видео
#entertainmentmmc
यस च्यानल मा रहेका Videos हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Entertainment MMC