Sabaile bhan chhan Swargamai Jaanchhu (सबैले भन्छन् स्वर्गमै जान्छु -भजन नम्बर २६९)
Akanthinos Media I अकान्थिनोस मिडिया
0:00 / 0:00
Sabaile bhan chhan Swargamai Jaanchhu (सबैले भन्छन् स्वर्गमै जान्छु -भजन नम्बर २६९)
513 просмотров · 7 дн. назад
Akanthinos Media I अकान्थिनोस मिडिया
378 подписчиков
513 просмотров · 7 дн. назад
नेपाली ख्रिष्टियान भजन नम्बर २६९ "सबैले भन्छन् स्वर्गमै जान्छु" ले आत्मिक चेतना, पश्चाताप र येशू ख्रीष्टप्रतिको सच्चा विश्वासको महत्त्वलाई सुन्दर ढङ्गले प्रस्तुत गर्दछ।
यस भजनका मुख्य विशेषताहरू:
सच्चा मुक्तिको मार्ग: सांसारिक घमण्ड वा मौखिक भनाइले मात्र होइन, तर येशू ख्रीष्टको पाइला पछ्याएर मात्र स्वर्गको मार्ग भेटिन्छ भन्ने गहिरो सत्यलाई भजनले उजागर गर्दछ।
पश्चातापको urgency (तत्कालिपन): पापको बोझ बोकेर बाँच्नुभन्दा आजैको दिन येशूलाई जीवन सुम्पेर पश्चाताप गर्नु नै असल निर्णय हो भनी यसले सचेत गराउँछ।
क्रुसको प्रेम र अनुग्रह: परमेश्वर पिताले हामीलाई कति धेरै प्रेम गर्नुभयो र हाम्रा पापका साटो येशू ख्रीष्ट क्रुसमा मर्नुभयो भन्ने महान् उद्धारको सन्देश यस भजनमा समेटिएको छ।
सबैले भन्छन् स्वर्गमै जान्छु
जान्छौ पो भाई हो कसरी
नेपाल हाम्रो देश कति राम्रो
ख्रिस्टको पाइला टेकेर
नेपाल हाम्रो देश कति राम्रो
ख्रिस्टको पाइला टेकेर
उकाली बाटो नधाउँदै
पापको बोझ लिएर
सुखले बाँचौ संसारमा
येशूलाई जीवन दिएर
सुखले बाँचौ संसारमा
येशूलाई जीवन दिएर
बुझ्छन र कसले रोएको
आँसुको घुट्को पिएर
सुखको माने भुलेर
के होला व्यर्थैमा जिएर
सुखको माने भुलेर
के होला व्यर्थैमा जिएर
हासेर आँसु सुक्दैन
रोएर दुःख लुक्दैन
ख्रिस्टलाई बिना नसम्झी
स्वर्गमा हामी पुग्दैनौ
ख्रिस्टलाई बिना नसम्झी
स्वर्गमा हामी पुग्दैनौ
बुद्धीले घमण्ड गरेर
जीवन यहाँ के होला
पापबाट पश्चाताप आज नै
भोलि त अबेर होइ जाला
पापबाट पश्चाताप आज नै
भोलि त अबेर होइ जाला
हेरन आज पिताले
हामीलाई कस्तो प्रेम गरे
तपाई र मेरो पापको
साटोमा येशू ख्रीष्ट मरे
तपाई र मेरो पापको
साटोमा येशू ख्रीष्ट मरे
क्रुसको बन्धन के मीठ
उद्धार पाउन जीवनमा
मूर्खता मात्रै हुनेछ
नास हुनेवाला जीवनमा
मूर्खता मात्रै हुनेछ
नास हुनेवाला जीवनमा
यदि तपाईंलाई यो भजनले छायो भने कृपया लाइक, सेयर र च्यानललाई सब्स्क्राइब गरी आशिष लिन नभुल्नुहोला! प्रभु येशूमा सबैलाई जयमसीह
Don't forget to Like, Share, and Subscribe for more uplifting Christian content!
#NepaliChristianBhajan #NepaliBhajan269 #SabaileBhantsanSwargamaiJaanchhu #NepaliGospelSong #ChristianDevotional #NepaliHymn