आज नागपञ्चमीको कथा || आज केही समय किनालेर कथा सुन्नुहोस कृपा मिल्नेछ Nag Panchami Katha Kuber Subedi
Dharma Darshan
0:00 / 0:00
आज नागपञ्चमीको कथा || आज केही समय किनालेर कथा सुन्नुहोस कृपा मिल्नेछ Nag Panchami Katha Kuber Subedi
70 149 просмотров · 1 месяц назад
Dharma Darshan
796 тыс. подписчиков
70 149 просмотров · 1 месяц назад
नागपञ्चमीको पावन अवसरमा नागदेवताको महिमा, पूजा–विधि, धार्मिक महत्व तथा पुण्यदायी नागपञ्चमी व्रतकथा प्रस्तुत गरिएको छ। 🐍🙏
आजको शुभ दिनमा श्रद्धा र भक्तिपूर्वक नागपञ्चमीको कथा श्रवण गर्नाले नागदेवताको कृपा प्राप्त हुने, भय–बाधा शान्त हुने तथा परिवारमा सुख, शान्ति र मंगलको कामना गरिन्छ।
सम्पूर्ण भक्तजनले कथा श्रवण गरी नागदेवताको आशीर्वाद प्राप्त गर्नुहोस्।
ॐ नागदेवताभ्यो नमः। ॐ सर्पेभ्यो नमः। 🙏
कथावाचन : कथाव्यास पं. कुबेर सुवेदी
धर्म दर्शन
#NagPanchami #NagPanchamiKatha #नागपञ्चमी #नागपञ्चमीकथा #NagDevta #NagaPanchami2026 #नागदेवता #KuberSubedi #PanditKuberSubedi #DharmaDarshan #HinduDharm #SanatanDharma #VratKatha #NepaliKatha #धर्मदर्शन