ब्याकग्राउन्ड सपोर्ट बिनाको जिन्दगी: मेरो तितो सत्य" David jadugar
David Jadugar
0:00 / 0:00
ब्याकग्राउन्ड सपोर्ट बिनाको जिन्दगी: मेरो तितो सत्य" David jadugar
341 просмотр · 2 месяца назад
David Jadugar
41,4 тыс. подписчиков
341 просмотр · 2 месяца назад
कहिलेकाहीँ लाग्छ, जिन्दगी दौडने मैदान होइन, एउटा यस्तो उकालो हो जहाँ साथ दिने कोही नहुँदा खुट्टाहरू आफैं थाक्दारहेछन्। 🥀 मान्छे भन्छन् "मेहनत गर, सफलता मिल्छ," तर जब हातमा कुनै सहारा हुँदैन, ब्याकग्राउन्ड सपोर्टको शून्य शून्यता हुन्छ, तब पाइला-पाइलामा ठोक्किने ती ढुङ्गाहरूले दिने चोट अझै गहिरो हुँदो रहेछ। 👣💔
बिना साथ, बिना आड जिन्दगीको यो बाटो हिँड्नु कुनै युद्ध लड्नु भन्दा कम छैन। ⚔️ संसारलाई देखिने त मेरो सफलता वा असफलता मात्र हो, तर त्यो भित्रको एक्लो संघर्ष, रातको निन्द्रामा बगेका आँसु र चुपचाप सहेका ती अभावका कथाहरू कसले बुझ्न सक्छ र? 🌑💧
यो भिडियो मेरो त्यही भोगाइको एउटा सानो अंश हो। जहाँ कुनै ठूला दाबी छैनन्, केवल एउटा साधारण मान्छेको अलि असधारण लाग्ने संघर्ष छ। सायद, तपाईंले पनि कहिलेकाहीँ यस्तै महसुस गर्नुभएको होला। ☁️✨
सपोर्टको नाममा शून्यता छ, तर साहस अझै मरेको छैन। यो मेरो कथा, मेरो यथार्थ। 🙏🥀
#struggle #life #nepali #personalstory #alone #hardship #motivation #nepalimotivation #realityoflife #संघर्ष